menu-iconlogo
huatong
huatong
avatar

Jharanako chiso pani GOVIN PUN

Suresh Adhikarihuatong
Kusaang_chemjong🇳🇵huatong
Lirik
Rekaman
यो हो स्वर नेपाल मा "गोविन पुन" बाट

मुल गीत -" सुरेश अधिकारी" को ।

ट्र्याक अप्लोड- कुसाङ चेम्जोङ

झरनाको चिसो पानी मैय्या

डाडा मुनि ताल पर्यो...

राम्री त तिमी राम्री मैय्या

मलाई किन गाल पर्यो....

राम्री त तिमी राम्री मैय्या

मलाई किन गाल पर्यो....

झरनाको चिसो पानी मैय्या

डाडा मुनि ताल पर्यो...

राम्री त तिमी राम्री हे मैय्या

मलाई किन गाल पर्यो....

राम्री त तिमी राम्री हे मैय्या

मलाई किन गाल पर्यो....

अप्लोड- कुसाङ चेम्जोङ

हिउदको हिमाल राम्रो

बसन्तको पाखा

तर तिम्रो सबै राम्रो

झनै राम्रो आँखा

हिउदको हिमाल राम्रो

बसन्तको पाखा

तर तिम्रो सबै राम्रो

झनै राम्रो आँखा

हेर्यौ तिमिले पारिबाट... मैय्या

वारि मलाई ताल पर्यो...

राम्री त तिमी राम्री हे मैय्या

मलाई किन गाल पर्यो....

राम्री त तिमी राम्री हे मैय्या

मलाई किन गाल पर्यो....

झरनाको चिसो पानी मैय्या

डाडा मुनि ताल पर्यो...

राम्री त तिमी राम्री मैय्या

मलाई किन गाल पर्यो....

राम्री त तिमी राम्री हे मैय्या

मलाई किन गाल पर्यो....

राम्री त तिमी राम्री हे मैय्या

मलाई किन गाल पर्यो....

हे हे हे हो हो हो...........

हे हे हे हो हो हो...........

हुम.........

Selengkapnya dari Suresh Adhikari

Lihat semualogo