menu-iconlogo
huatong
huatong
avatar

Mugu Rara Talaima

Tanka timilsinahuatong
prepymichhuatong
Lirik
Rekaman
माया भन्ने चीजै यस्तो, हुन्न फकाई-फुलाई

के हो तिम्रो मनको कुरा? टुङ्गो लाइदेऊ मलाई

माया भन्ने चीजै यस्तो, हुन्न फकाई-फुलाई

के हो तिम्रो मनको कुरा? टुङ्गो लाइदेऊ मलाई

छुच्ची-छुच्ची मायाको म्वाइँ खाइदिऊँ कि गालैमा?

छुच्ची-छुच्ची मायाको म्वाइँ खाइदिऊँ कि गालैमा?

मुगु रारातालैमा, परेँ मायाजालैमा

मुगु रारातालैमा, परेँ मायाजालैमा

मुगु रारातालैमा, परेँ मायाजालैमा

चट्ट कपाल ठाडो पारी टल्काई आउँछ चस्मा

के-के गर्छ पागल मान्छे, हुन्न यो मन वशमा

चट्ट कपाल ठाडो पारी टल्काई आउँछ चस्मा

के-के गर्छ पागल मान्छे, हुन्न यो मन वशमा

छुच्चो-छुच्चो मायाको म्वाइँ खाइदिऊँ कि गालैमा?

छुच्चो-छुच्चो मायाको म्वाइँ खाइदिऊँ कि गालैमा?

मुगु रारातालैमा, परेँ मायाजालैमा

मुगु रारातालैमा, परेँ मायाजालैमा

मुगु रारातालैमा, परेँ मायाजालैमा

मस्कीमस्की हिँड्ने मान्छे नलजाए हुने

के बोलेर मन दुखाएँ? किन हो र रुने?

मस्कीमस्की हिँड्ने मान्छे नलजाए हुने

के बोलेर मन दुखाएँ? किन हो र रुने?

छुच्ची-छुच्ची मायाको म्वाइँ खाइदिऊँ कि गालैमा?

छुच्ची-छुच्ची मायाको म्वाइँ खाइदिऊँ कि गालैमा?

मुगु रारातालैमा, परेँ मायाजालैमा

मुगु रारातालैमा, परेँ मायाजालैमा

मुगु रारातालैमा, परेँ मायाजालैमा

तिम्रै कुरा अनेक थरी आउँछ मनैभरि

अँध्यारो रात, एक्लै यो ज्यान सुतौँ कसो गरी?

तिम्रै कुरा अनेक थरी आउँछ मनैभरि

अँध्यारो रात, एक्लै यो ज्यान सुतौँ कसो गरी?

छुच्चो-छुच्चो मायाको म्वाइँ खाइदिऊँ कि गालैमा?

छुच्चो-छुच्चो मायाको म्वाइँ खाइदिऊँ कि गालैमा?

मुगु रारातालैमा, परेँ मायाजालैमा

मुगु रारातालैमा, परेँ मायाजालैमा

मुगु रारातालैमा, परेँ मायाजालैमा

छातीमुनि फोटो राखी कट्छन् मेरा रात

तिम्रो मुहार नदेखेसी पच्ने हैन भात

छातीमुनि फोटो राखी कट्छन् मेरा रात

तिम्रो मुहार नदेखेसी पच्ने हैन भात

छुच्ची-छुच्ची मायाको म्वाइँ खाइदिऊँ कि गालैमा?

छुच्ची-छुच्ची मायाको म्वाइँ खाइदिऊँ कि गालैमा?

मुगु रारातालैमा, परेँ मायाजालैमा

मुगु रारातालैमा, परेँ मायाजालैमा

मुगु रारातालैमा, परेँ मायाजालैमा

आजकालका केटामान्छे हुँदैनन् नि भरका

बाहिर-बाहिर डुल्दै हिन्छन्, भुल्दिन्छन् रे घरका

आजकालका केटामान्छे हुँदैनन् नि भरका

बाहिर-बाहिर डुल्दै हिन्छन्, भुल्दिन्छन् रे घरका

छुच्चो-छुच्चो मायाको म्वाइँ खाइदिऊँ कि गालैमा?

छुच्चो-छुच्चो मायाको म्वाइँ खाइदिऊँ कि गालैमा?

मुगु रारातालैमा, परेँ मायाजालैमा

मुगु रारातालैमा, परेँ मायाजालैमा

मुगु रारातालैमा, परेँ मायाजालैमा

Selengkapnya dari Tanka timilsina

Lihat semualogo