menu-iconlogo
huatong
huatong
tara-devi-timra-pau-haruma-cover-image

Timra Pau Haruma

Tara Devihuatong
myrlmitchellhuatong
Lirik
Rekaman
Timra Pau Haruma

Singer:Tara Devi

तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु

तिमी उठाइरहू माया र आशिष थपी

तिमी भरी रहु सिउँदो, म नुहि रहन्छु

नटुटोस अब सिलसिला कहिले पनि

तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु

..Music...

सगरमाथालाई छुने उषाको लालीझैँ

तिम्रो मायाको सृङ्गार सधैँ सजि रहोस

सगरमाथालाई छुने उषाको लालीझैँ

तिम्रो मायाको सृङ्गार सधैँ सजि रहोस

निरन्तर बग्ने यै खोला नालाका धून झैँ

तिम्रो प्रितको झंकार सधैँ गुन्जी रहोस

तिमी आँखाले बोलीरहु, म पढी रहन्छु

नपरोस आवश्यक शब्द कहिले पनि

तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु

...Music...

परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ

मेरो मन तिम्रो अर्चनामा डुबी रहोस

परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ

मेरो मन तिम्रो अर्चनामा डुबी रहोस

अज्ञानलाई सधैँ ज्ञानको खोज रहेझैँ

मेरो आराधना सधैँ तिम्रो रहिरहोस

तिमी आईरहु यस्तै म बोलाईरहन्छु

नछुटोस यस्को क्रम अब कहिले पनि

तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु

Thankyou

Selengkapnya dari Tara Devi

Lihat semualogo