menu-iconlogo
huatong
huatong
avatar

kasailai na bhannu कसैलाई न भन्नु

Tara Prakash Limbuhuatong
webhaongairhwxy2015huatong
Lirik
Rekaman
Saptak Music group of nepal

कसैलाई..नभन्नु...

कसैलाई नभन्नु तिमिलाई भन्छु

कथा यो जिवनको सुटुकै सुनाउछु

मेरो जिन्दगीमा जब तिमी आयेउ

थाहै नपाई जीवन समर्णपन गरेछु

जे होस तिमी आयेउ

यो मनमा छायेउ

मायालु थियेउ

न्यानो साथ दियेउ

पिरती भुलायेउ

कसैलाई नभन्नु......

Follow me ( id)saptak

बगरमा पनि फुलेउ आज फुल

गरुउ जस्तै लाग्छ एउटा मिठो भुल

अनमोलयो जिवन अनि तिम्रो माया

सजाई राख्छु सधै दिलको दायाँ बायाँ

कसैलाई नभन्नु तिमिलाई भन्छु

कथा यो जिवनको सुटुकै सुनाउछु

कसैलाई नभन्नु.......

saptak music group of nepal

id Saptak

म..रम्न चाहान्छु म भुल्न चाहान्छु

तिम्रै कल्पनामा हराउन चाहान्छु

भुल भए केही माफी चाहान्छु

म त सधै तिम्रै बन्न चाहान्छु

कसैलाई नभन्नु तिमिलाई भन्छु

कथा यो जीवनको सुटुकै सुनाउछु

मेरो जिन्दगीमा जब तिमी आयेउ

थाहै नपाई जिवन समर्णपन गरेछु

जे होस तिमी आयेउ

यो मनमा छायेउ

संसारै भुलायेउ

मायालु थियेउ न्यानो साथ दियेउ

पिरती भुलायेउ.

Thank you

Selengkapnya dari Tara Prakash Limbu

Lihat semualogo