तिमीले दुःख त नगरेको हैन
तिम्रो जस्तो पीर मेरो पनि छ
मैले पनि दुःख त नपाएको हैन
मेरो जस्तो पीर कति हो कति
Oh-whoa, no, oh
सबैको आफ्नै-आफ्नै सपना यहाँ
साकार हुनेहरू त गए छोडेर
तिम्रो र मेरो आज केही छैन
तर यो समयमा हुनेछु म तिम्रो
सहारा, हुनेछु तिम्रो सहारा
सबैको आफ्नै-आफ्नै सपना यहाँ
साकार हुनेहरू त गए छोडेर
तिम्रो र मेरो आज केही छैन
तर यो समयमा हुनेछु म तिम्रो
सहारा, हुनेछु तिम्रो सहारा