menu-iconlogo
huatong
huatong
yuven-blacyodda-harpal-cover-image

Harpal

Yuven Blac/yoddahuatong
risedronatohuatong
Lirik
Rekaman
हरपल त्यो तिम्रै मुस्कानको (मुस्कानको)

यादले सताउछ अनि पिरोल्छ मलाई (मलाई)

नशालु तिम्रै त्यो कालो केशले भोक-प्यास सबै लुट्यो

पढ्ने बेलामा पनि म किन हो यसरी सधैं टोलाइ रहन्छु? (मलाई)

चिम्लिन्छु नयन केवल तिम्रै तस्बिर

मलाई हेर्दै मुस्कुराए जस्तो

हरपल त्यो तिम्रै मुस्कानको (मुस्कानको)

यादले सताउछ अनि पिरोल्छ मलाई (मलाई)

नशालु तिम्रै त्यो कालो केशले भोक-प्यास सबै लुट्यो

पढ्ने बेलामा पनि म किन हो यसरी सधैं टोलाइ रहन्छु? (मलाई)

चिम्लिन्छु नयन केवल तिम्रै तस्बिर

मलाई हेर्दै मुस्कुराए जस्तो

सहारा तिमी मेरो (Yeah, yeah, yeah)

प्रेरणा तिमी मेरो (Yeah, yeah, yeah, yeah)

जिउनुको (जिउनुको) अर्थ नै (अर्थ नै) तिमी मेरो (Yeah)

(सहारा तिमी मेरो) बिन्ती छ मेरो माया बुझिदेउ

(प्रेरणा तिमी मेरो) बिन्ती छ मेरो माया बुझिदेउ

बिन्ती छ मेरो माया बुझिदेउ

बिन्ती छ मेरो माया बुझिदेउ

खै के हो, सोल्टिनी? हाँसेर पनि नबोल्दिनी?

त्यो रात, तिम्रो कम्मरको भाग मेरो साथमा लच्काउदै नाँच्दै थियौ तिमी

Hm, बल्ल याद आयो के, mm, number हरायौ रे

Mm, तिम्रो काल्पनिक केटा रिसायो होला उलाइ फकायौ के?

Ah, आज के छ तिम्रो? "उत्साहको उचाइ आकाशिंदो"

तिम्रो बारे सोचिराको आधा दिन भो, भन मबाट के नाफा लिन्छौ?

Yeah, बिस्तारै छुने बेला, ओठ बिस्तारै चुमी हेर

बन्द कोठाको अन्धकारमा के चाहन्छौ? मसंग गुम्सी हेर

चाहना तिमी मेरो (Ayy), प्रेरणा तिमी मेरो (Ayy)

लौन मलाइ के भो? (Woo) यो सबै तिमीले हो

मै हो तिम्रो लागि, तिमी नै हो राजकुमारी

मेरो मन-मस्तिष्क आकर्षण चोर्ने तिमी हो अपराधी (अपराधी)

हरपल त्यो तिम्रो बोलिको

तिमीलाई सुनाउछु म बार्मबार

निश्चल त्यो तिम्रै मुहारले (Yeah)

बदलिएको छ जिन्दगी, नछोड मेरो साथ किनकी

सहारा तिमी मेरो (Yeah, yeah, yeah)

प्रेरणा तिमी मेरो (Yeah, yeah, yeah, yeah)

जिउनुको (जिउनुको) अर्थ नै (अर्थ नै) तिमी मेरो (Yeah)

(सहारा तिमी मेरो) बिन्ती छ मेरो माया बुझिदेउ

(प्रेरणा तिमी मेरो) बिन्ती छ मेरो माया बुझिदेउ

बिन्ती छ मेरो माया बुझिदेउ

बिन्ती छ मेरो माया बुझिदेउ

Selengkapnya dari Yuven Blac/yodda

Lihat semualogo