म फूल बनी फुली दिन्छु
तिमी बास्ना बनी बस्नु है
हुन्छ म बादल बनी उडि दिन्छु
तिमी वर्षा बनी खस्नु है
हुन्छ म फूल बनी फुली दिन्छु
तिमी बास्ना बनी बस्नु है
हुन्छ म बादल बनी उडि दिन्छु
तिमी वर्षा बनी खस्नु है
हुन्छ
हे हे...
मुटु संग मुटु यो मन संग त्यो मन
आज.... तिमी र म साटौन
यो जीवन भरी को सुख र दुख लाई
हामी.... आधा आधा बाटौन
मुटु संग मुटु यो मन संग त्यो मन
आज.... तिमी र म साटौन
हो यो जीवन भरी को सुख र दुख लाई
हामी.... आधा आधा बाटौन
सुटुकै मिलु दुईमन कसैलाई न भन्नू है
हुन्छ म जुन बनी आइ दिन्छु
जुनेली तिमी बन्नु है
हुन्छ
हिउ झर्यो हिमाल हिमाल झर्यो खोला
खोला... बग्यो सागर भेट्न् लाई
हामी पनि ल जाउ पिरती को त्यो गाउँ
मिठो माया को प्यास मेट्न लाई
हो हिउ झर्यो हिमाल हिमाल झर्यो खोला
खोला... बग्यो सागर भेट्न् लाई
हामी पनि ल जाउ पिरती को त्यो गाउँ
मिठो माया को प्यास मेट्न लाई
म फूल बनी फुली दिन्छु
तिमी बास्ना बनी बस्नु है
हुन्छ म बादल बनी उडि दिन्छु
तिमी वर्षा बनी खस्नु है
हुन्छ म फूल बनी फुली दिन्छु
तिमी बास्ना बनी बस्नु है
हुन्छ म बादल बनी उडि दिन्छु
तिमी वर्षा बनी खस्नु है
ला.. ला..
हे.. हे..
लाला..ला ला
हो.. हो..