menu-iconlogo
huatong
huatong
avatar

BADHDAI CHHA - Freestyle

Arjun Pokharel/Anju Panta/Prabin Bedwalhuatong
kojveebehuatong
Testi
Registrazioni
बढ्दै छ, बढ्दै छ, याद बढ्दै छ

बढ्दै छ, बढ्दै छ, याद बढ्दै छ

कहाँ छौ, माया, तिमी कहाँ छौ?

ढुकढुकीलाई सोधी हेर, आफ्नै मनमा खोजी हेर

म त त्यहीँ छु, माया, म त त्यहीँ छु

भेटेरै माया लाइन्छ, जुगजाने कसम खाइन्छ

मायाले जता-जता लान्छ त्यतै गइन्छ

मायाले जता-जता लान्छ त्यतै गइन्छ

हो, मायाले जता-जता लान्छ त्यतै गइन्छ

मायाले जता-जता लान्छ त्यतै गइन्छ

तिमी हाँसे यो मन हाँस्छ, तिमी रुँदा रुन्छ

"मुटु र धड्कन बनेर बसौँ," मलाई यस्तो हुन्छ

तिमी हाँसे यो मन हाँस्छ, तिमी रुँदा रुन्छ

"मुटु र धड्कन बनेर बसौँ," मलाई यस्तो हुन्छ

मलाई त यो खै कस्तो भयो, कहिल्यै नछुटौँ जस्तो भयो

तिमीसँग, माया, तिमीसँग

भेटेरै माया लाइन्छ, जुगजाने कसम खाइन्छ

मायाले जता-जता लान्छ त्यतै गइन्छ

मायाले जता-जता लान्छ त्यतै गइन्छ

हो, मायाले जता-जता लान्छ त्यतै गइन्छ

मायाले जता-जता लान्छ त्यतै गइन्छ

माया दिउँला, सँगै जिउँला, छैन केहीको डर

तिम्रो काख नै मेरो लागि दरबारजस्तै घर

हो, माया दिउँला, सँगै जिउँला, छैन केहीको डर

तिम्रो काख नै मेरो लागि दरबारजस्तै घर

मलाई त जिउने चाहा बढ्यो, तिम्रो माया मुटुमै गढ्यो

देखेपछि, तिम्लाई देखेपछि

भेटेरै माया लाइन्छ, जुगजाने कसम खाइन्छ

मायाले जता-जता लान्छ त्यतै जाइन्छ

मायाले जता-जता लान्छ त्यतै जाइन्छ

हो, मायाले जता-जता लान्छ त्यतै गइन्छ

मायाले जता-जता लान्छ त्यतै गइन्छ

Altro da Arjun Pokharel/Anju Panta/Prabin Bedwal

Guarda Tuttologo