menu-iconlogo
huatong
huatong
Testi
Registrazioni
म बाँचेकै तिमीसँग माया लाउन हो

मर्ने पनि अर्को जुनी तिम्लाई पाउन हो

म बाँचेकै तिमीसँग माया लाउन हो

मर्ने पनि अर्को जुनी तिम्लाई पाउन हो

ज्योतिषीले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन

माया गर्ने मुटुले हो, निधारले होइन

सुन, माया गर्ने मुटुले हो, निधारले होइन

सुन, माया गर्ने मुटुले हो, निधारले होइन, हँ

माया गर्ने मुटुले हो, निधारले होइन

डाँको छोडी रुन मन छ, रुन पाइन

तिमीबाहेक अरुसँग रुन चाहिन

डाँको छोडी रुन मन छ, रुन पाइन

तिमीबाहेक अरुसँग रुन चाहिन

मेरो आँसु पनि तिम्रो पीडा रुन हो

यो धर्तीमा म जन्मेको तिम्रै हुन हो

ज्योतिषीले भन्छन् मेरो निधारमा तिम्रो नामै छैन

माया गर्ने मुटुले हो, निधारले होइन

सुन, माया गर्ने मुटुले हो, निधारले होइन

सुन, माया गर्ने मुटुले हो, निधारले होइन, हो-हो

माया गर्ने मुटुले हो, निधारले होइन

सासले हैन, म त तिम्रो साथले बाँचेको

आफै हेर मेरो ओठमा तिमी हाँसेको

सासले हैन, म त तिम्रो साथले बाँचेको

आफै हेर मेरो ओठमा तिमी हाँसेको

मेरो आत्मा तिमी नै हो, आत्मा फेरिन्न

मुटुभित्र भाको माया हातमा हेरिन्न

ज्योतिषीले भन्छन् मेरो हातमा पनि तिम्रो नामै छैन

माया गर्ने मुटुले हो, हातले होइन

सुन, माया गर्ने मुटुले हो, हातले होइन

सुन, माया गर्ने मुटुले हो, हातले होइन, हँ

माया गर्ने मुटुले हो, हातले होइन

Altro da Ashish Abiral/Pramod Kharel

Guarda Tuttologo
Ma Bachekai di Ashish Abiral/Pramod Kharel - Testi e Cover