menu-iconlogo
huatong
huatong
avatar

Man Bina Ko Dhan Thulo Ki

Ashok Darji/Tanka Budathokihuatong
mimichoco_440huatong
Testi
Registrazioni
मनबिनाको धन ठूलो कि धनबिनाको मन?

मनबिनाको धन ठूलो कि धनबिनाको मन?

मनबिनाको धन ठूलो कि धनबिनाको मन?

मनबिनाको धन ठूलो कि धनबिनाको मन?

आकाशैमा उडिजाने, ए चरी, भन्

आकाशैमा उडिजाने, हे चरी, भन्

दुनियाँलाई नियाल्ने, तँ आकाश, पनि भन्

दुनियाँलाई नियाल्ने, तँ आकाश, पनि भन्

आकाशैमा उडिजाने, हे चरी, भन्

दुनियाँलाई नियाल्ने, तँ आकाश, पनि भन्

मनबिनाको धन ठूलो कि धनबिनाको मन?

मनबिनाको धन ठूलो कि धनबिनाको मन?

मनबिनाको धन ठूलो कि धनबिनाको मन?

मनबिनाको धन ठूलो कि धनबिनाको मन?

मनको खाँचो जन-जनलाई छ, धनको खाँचो मनलाई

दुवै अति जरुरी छन् जिउनुपर्ने ज्यानलाई

मनको खाँचो जन-जनलाई छ, धनको खाँचो मनलाई

दुवै अति जरुरी छन् जिउनुपर्ने ज्यानलाई

गाह्रो पर्यो छुट्ट्याउन, हो

गाह्रो पर्यो छुट्ट्याउन

गाह्रो पर्यो छुट्ट्याउन, एकैछिन त सुन्

मनबिनाको धन ठूलो कि धनबिनाको मन?

मनबिनाको धन ठूलो कि धनबिनाको मन?

आकाशैमा उडिजाने, ए चरी, भन्

दुनियाँलाई नियाल्ने, तँ आकाश, पनि भन्

आकाशैमा उडिजाने, हे चरी, भन्

दुनियाँलाई नियाल्ने, तँ आकाश, पनि भन्

मनबिनाको धन ठूलो कि धनबिनाको मन?

मनबिनाको धन ठूलो कि धनबिनाको मन?

मनबिनाको धन ठूलो कि धनबिनाको मन?

मनबिनाको धन ठूलो कि धनबिनाको मन?

Altro da Ashok Darji/Tanka Budathoki

Guarda Tuttologo