Vocals : Basanta Thapa Sita K.C
Lyric : Praladh Subedi
For More Original Tracks
हो कस माया कसन कसक्क
फुस्क्यो भने दुख्ला मन चसक्क
हो हो कस माया कसन कसक्क
फुस्क्यो भने दुख्ला मन चसक्क
पिरतिको डोरी पिरतिको डोरी
पिरतिको डोरी अली कस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
हो लाज लगाऊ बैशालू बानीमा
आगो लागी हुन्छकी पानीमा
हो हो लाज लगाऊ बैशालू बानीमा
आगो लागी हुन्छकी पानीमा
पिरतिको डोरी पिरतिको डोरी
पिरतिको डोरी अली कस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
Follow Me For More Tracks
Copyright MOC SONU7
हो एउटा कुरा मानी देउ आजलाई
फाल्देऊ सानू झिकेर लाज लाई
हो हो एउटा कुरा मानी देउ आजलाई
फाल्देऊ सानू झिकेर लाज लाई
पिरतिको डोरी पिरतिको डोरी
पिरतिको डोरी अली कस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
हो छैन हेर नियत मा खोट मेरो
जिद्दी गर्छ तिर्खालू ओठ मेरो
हो हो छैन हेर नियत मा खोट मेरो
जिद्दी गर्छ तिर्खालू ओठ मेरो
पिरतिको डोरी पिरतिको डोरी
पिरतिको डोरी अली कस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
Follow Me For More Tracks
Copyright MOC SONU7
हो शुक्रबार साँझैमा जुटौला
आइतबार बिहानै छुटौला
हो हो शुक्रबार साँझैमा जुटौला
आइतबार बिहानै छुटौला
पिरतिको डोरी पिरतिको डोरी
पिरतिको डोरी अली कस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
हो हेर आज अचम्म्मै भाको छ
खोली आफै तिर्खा छेउ आको छः
हो हो हेर आज अचम्म्मै भाको छ
खोली आफै तिर्खा छेउ आको छः
पिरतिको डोरी पिरतिको डोरी
पिरतिको डोरी अली कस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
डीलमा बसे खसिन्छः दिलमा बस माया
Follow Me For More Tracks
Copyright MOC SONU7
THANK YOU