menu-iconlogo
huatong
huatong
avatar

फूल Phool Unko Sweater KARAOKE WITH LYRICS MUSIC TRACK ऊनको स्वीटर |Sujan Chapagain

Bibesh Rana Magarhuatong
➳☻︎Mr.ハンサム⚣︎huatong
Testi
Registrazioni
फूल Phool KARAOKE WITH LYRICS MUSIC TRACK ऊनको स्वीटर Sujan Chapagain

Good Luck!

फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र?

पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?

फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र?

पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?

Aalap...........

जून हेर्नु तिमी, माथी माथी सगरको

जून हेर्नु तिमी, माथी माथी सगरको

म हेर्छु मेरो जून, तिम्रो नजरको

Hoo..म हेर्छु मेरो जून, तिम्रो नजरको

Ho..चिना रेखा केही देखाउन्न, म भाग्य फेरौंला

तिमी बिहान सांझ मेरो, तिम्रै बाटो हेरौंला

Hoo..तिमी बिहान सांझ मेरो, तिम्रै बाटो हेरौंला

फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र?

पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?

लेकैमा कुहिरो पर्खिरहेछ

सिमसिम सिमसिम हिउंपानी बर्षिरहेछ

सिमसिम सिमसिम हिउंपानी बर्षिरहेछ

फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र?

पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?

फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र?

पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?

Aaaa.....Hoo....

तिमी बीना तिमी हुनू, नछोएरै हरदम छुनु

भेटिरहनु नपर्खेर, रूझाईरहनु नबर्सेर

ए बुकीफूल

तिमी जस्तै न्यानो, तिमी जस्तै शितल

ऊनको स्वीटर

फूलहरू मुस्काउंछन, तिमीले देख्छौ र?

पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?

Thank you for the wonderful singing...!

Altro da Bibesh Rana Magar

Guarda Tuttologo

Potrebbe piacerti