menu-iconlogo
huatong
huatong
avatar

Najau Tadha

Brijesh Shresthahuatong
amojagohhuatong
Testi
Registrazioni
हुम हिजोका दिन हरुमा

नजिकिन खोजथियौ तिमी

आजका दिन हरुमा

किन टाढा हुन्छौ तिमि

किन टाढा हुन्छौ तिमि

भन मायालु ....

भन मायालु

MUSIC

नजाउ टाढा तिमिलाइ मेरो माया भयो झन गाढा

नजाउ टाढा तिमिलाइ मेरो माया भयो झन गाढा

मेरो आँखामा तिमी लाइ नै

मेरो मनमा तिमी लाई नै

मेरो आँखामा तिमी लाई नै

मेरो मनमा तिमी लाई नै

जताततै अंग अंगमा

सजाइ राखे छु तिमिलाइ

जताततै अंग अंगमा

सजाइ राखे छु तिमिलाइ

नजाउ टाढा नजाउ टाढा नजाउ टाढा

नजाउ..

MUSIC

तरकी हिडदा सताउथेउ पछि लागी हात समाइ

हो..तरकी हिडदा सताउथेउ

पछि लागी हात समाइ

आज किन टाढा हुन्छौ मेरो

मनमा माया जगाइ....

मेरो मनमा माया जगाइ..

नजाउ टाढा तिमिलाइ मेरो माया भयो झन गाढा

नजाउ टाढा तिमिलाइ मेरो माया भयो झन गाढा

मेरो आँखामा तिमी लाई नै

मेरो मनमा तिमी लाई नै

मेरो आँखामा तिमी लै लै

मेरो मनमा तिमी लाई नै

जताततै अंग अंगमा

सजाइ राखे छु तिमिलाइ

जताततै अंग अंगमा

सजाइ राखे छु तिमिलाइ

आइदेउ नजीक अब तिमि मनमा माया सजाएर

हो..आइदेउ नजीक अब तिमि मनमा माया सजाएर

सातै जुनि संगै जिउला आफनै संसार बनाएर...

आफनै संसार बनाएर

नजाउ टाढा तिमिलाइ मेरो माया भयो झन गाढा

नजाउ टाढा तिमिलाइ मेरो माया भयो झन गाढा

मेरो आँखामा तिमी लाई नै

मेरो मनमा तिमी लाई नै

मेरो आँखामा तिमी लाई नै

मेरो मनमा तिमी लाई नै

जताततै अंग अंगमा

सजाइ राखे छु तिमिलाइ

जताततै अंग अंगमा

सजाइ राखे छु तिमिलाइ

नजाउ टाढा तिमिलाइ मेरो माया भयो झन गाढा

नजाउ टाढा नजाउ टाढा नजाउ टाढा...

Altro da Brijesh Shrestha

Guarda Tuttologo