menu-iconlogo
huatong
huatong
cobweb-timro-nau-cover-image

Timro Nau

Cobwebhuatong
quiltmaker03huatong
Testi
Registrazioni
सोचमा मात्रै बुझेको रैछु तिमीलाई

भुलेँ मैले त्यो मनलाई सम्झाउन

अल्झिएको प्रश्नहरू कहिल्यै नमेटिने हो कि?

कति कुरा यो मनभित्र बाटो खोज्दै छ लिएर तिम्रै

त्यो नाउँ, तिम्रो नाउँ, त्यो नाउँ

त्यो नाउँ, तिम्रो नाउँ, त्यो नाउँ

मैले सकिन, मलाई आएन फकाउन त्यो मनलाई

किन सोचिन, बुझिन चित्त सबैको दुख्छ? किन?

अल्झिएको प्रश्नहरू कहिल्यै नमेटिने हो कि?

कति कुरा यो मनभित्र बाटो खोज्दै छ लिएर तिम्रै

त्यो नाउँ, तिम्रो नाउँ, त्यो नाउँ

त्यो नाउँ, तिम्रो नाउँ, त्यो नाउँ

त्यो नाउँ, तिम्रो नाउँ, त्यो नाउँ

त्यो नाउँ, तिम्रो नाउँ, त्यो नाउँ

Altro da Cobweb

Guarda Tuttologo