menu-iconlogo
huatong
huatong
avatar

K garu (New)

John Chamlinghuatong
P..thapahuatong
Testi
Registrazioni
के गरूँ? तिमीलाई सम्झेँ

म के भनूँ? सम्झि त हालेँ

के गरूँ? म के गरूँ? के गरूँ?

के गरूँ? तिमीलाई सम्झेँ

म के भनूँ? सम्झि त हालेँ

के गरूँ? म के गरूँ? के गरूँ?

बोलाउँदिन भन्छु तर बोलाइहाल्छु

म बिर्सिदिन्छु तिमीलाई तर सम्झिरहन्छु

सक्दिन कि भुल्न तिमीलाई

मान्दैन मन जति सम्झाए नि

सम्झाए नि, बुझाए नि मान्दैन नि

मनै त हो नि, मनै त, मनै त हो नि

Altro da John Chamling

Guarda Tuttologo

Potrebbe piacerti