menu-iconlogo
huatong
huatong
kasam-suna-suna-mayalu-jodi-ho-cover-image

Suna suna mayalu jodi ho

kasamhuatong
slinda.george11huatong
Testi
Registrazioni
सुनसुन मायालु जोडी हो...

मायालु जोडी हो

नचुडाउनु मायाको डोरी यो...

बनमा फुल्यो फुल

बनमा फुल्यो फुल माया

जीवनमा नगर्नु है भुल

बनमा फुल्यो फुल...

माया जीवनमा नगर्नु है भुल

सुनसुन ए मेरो हजुर...

ए... मेरो हजुर

यो मायाको छैन है कसुर

वनमा फुल्यो फुल

वनमा फुल्यो फुल

माया लाउदैमा

हुदैन है.. भुल

वनमा फुल्यो फुल

माया लाउदैमा

हुदैन है.. भुल

सलललल बगी रहोस पिरतीको खोला

सलललल बगी रहोस पिरतीको खोला

जिन्दगानी घामछाँया मानिसको चो..ला

नाचिदेउ छमछमी मादल बोकेर......ठोक

घिनी घिनी नाक धीन...घिनी घिनी नाक धीन

सुनसुन मायालु जोडी हो...

मायालु जोडी हो

नचुडाउनु मायाको डोरी यो..

बनमा फुल्यो फुल

बनमा फुल्यो फुल

माया जीवनमा नगर्नु है भुल

बनमा फुल्यो फुल

माया जीवनमा नगर्नु है भुल

बैशालु यो मनको हेर कस्तो हु...ल

बैशालु यो मनको हेर कस्तो हु...ल

सिरैमा सिउरिदिउकि लालीगुराँश फु..ल

नाचिदेउ छमछमी मादल बोकेर......ठोक

घिनी घिनी नाक धीन...घिनी घिनी नाक धीन

अलिकति मात्रै हो पिएको...मात्रै हो पिएको

लौन मैले जात्रै नै देखेको

कस्तो लाग्यो झ्याम कस्तो लाग्यो झ्याम

मेरो साथीको मिस्टर वाले नाम

बनमा फुल्यो फुल

माया जीवनमा नगर्नु है भुल

वनमा फुल्यो फुल

माया लाउदैमा हुदैन है.. भुल

बनमा फुल्यो फुल

माया जीवनमा नगर्नु है भुल

Altro da kasam

Guarda Tuttologo