☀️संजोगको भेट भनु☀️
❤️ज्वजलपा नमस्ते❤️
★मधु क्षेत्री र मीरा राणा★
☀ Uploaded By️☀
❤️@MuniRaj_Bajra24❤️
☀️☀️☀️☀️☀️☀️☀️️
Male Part
संजोगको भेट भनु या
दैवको खेल भनु म
मायालाई मायालु भन्छन् भने
तिमीलाई के भनु म
संजोगको भेट भनु या....
Female Part
संजोगको भेट भन या
दैवको खेल भन
गुण गर्नेलाई गुणी भन्छन् भने
तिमीले जे सुकै भन
संजोगको भेट भन या....
☀️☀️☀️☀️☀️☀️☀️
❤️❤️❤️❤️❤️
★★★★★
☀ Uploaded By️☀
❤️@MuniBajra_24❤️
★★★★★
☀️☀️☀️☀️☀️☀️☀
❤️❤️❤️
Female Part
सुवासहरु संगाली राखें
तिमीलाई भनि पिरती गाँसे
आंशा र बिछोड को बारेमा
आएं म मिलनको आशमा
आएं म मिलनको आशमा
संजोगको भेट भन या
दैवको खेल भन
गुण गर्नेलाई गुणी भन्छन् भने
तिमीले जे सुकै भन
संजोगको भेट भन या....
☀️☀️☀️☀️☀️☀️☀️
❤️❤️❤️❤️❤️
★★★★★
☀ Uploaded By️☀
❤️@MuniBajra_24❤️
★★★★★
☀️☀️☀️☀️☀️☀️☀
❤️❤️❤️️
Male Part
मिलन एउटा मधुप्याला हो
आउ म एउटा आकाश दिन्छु
विश्वासका यी शिखरहरुमा
बांच्नुको मिठो आभास दिन्छु
बांच्नुको मिठो आभास दिन्छु
संजोगको भेट भनु या
दैवको खेल भनु म
मायालाई मायालु भन्छन् भने
Male+ Female (Both)
मायालु तिमीलाई भन्छु म
मायालु तिमीलाई भन्छु म
मायालु तिमीलाई भन्छु म
☀️सुभाय् धन्यवाद☀️