गित गाऊनको लागि तयार हुनुस् है त!
हे...पानी दर्कोस्
घाम चर्कोस् चर्कै
तिमी र म
भेट भाको क्षण अर्कै
छ माया छ न त
लेकैमा गुंरास
बेसीमा टुनी
म तिम्रो हुनी
कहिले हो भन त
घाम चर्कोस् चर्कै
तिमी र म
भेट भाको क्षण अर्कै
छ माया छ न त
लेकैमा गुंरास
बेसीमा टुनी
म तिम्रो हुनी
कहिले हो भन त
लेकैमा गुंरास
बेसीमा टुनी
म तिम्रो हुनी
कहिले हो भन त
हे...जब तिम्रो
मिठो स्वर सुनिन्छ
बग्न लाको
आंसु भेल थुनिन्छ
छ माया छ न त
लेकैमा गुंरास
बेसीमा टुनी
म तिम्रो हुनी
कहिले हो भन त
मिठो स्वर सुनिन्छ
बग्न लाको
आंसु भेल थुनिन्छ
छ माया छ न त
लेकैमा गुंरास
बेसीमा टुनी
म तिम्रो हुनी
कहिले हो भन त
लेकैमा गुंरास
बेसीमा टुनी
म तिम्रो हुनी
कहिले हो भन त
हे...तिमी मेरो
मुटु हौ मन हौ
सर्बस्व हौ संसार हौ
जीवन हौ
छ माया छ न त
लेकैमा गुंरास
बेसीमा टुनी
म तिम्रो हुनी
कहिले हो भन त
मुटु हौ मन हौ
सर्वस्व हौ संसार हौ
जीवन हौ
छ माया छ न त
लेकैमा गुंरास
बेसीमा टुनी
म तिम्रो हुनी
कहिले हो भन त
लेकैमा गुंरास
बेसीमा टुनी
म तिम्रो हुनी
कहिले हो भन त
हे...नजर लाएं
हजारौं लाखमा
संसार देख्छु
म तिम्रो आंखामा
छ माया छ न त
लेकैमा गुंरास
बेसीमा टुनी
म तिम्रो हुनी
कहिले हो भन त
हजारौं लाखमा
संसार देख्छु
म तिम्रो आंखामा
छ माया छ न त
लेकैमा गुंरास
बेसीमा टुनी
म तिम्रो हुनी
कहिले हो भन त
लेकैमा गुंरास
बेसीमा टुनी
म तिम्रो हुनी
कहिले हो भन त