menu-iconlogo
huatong
huatong
avatar

Kalpana

Oasis thapahuatong
proimcolorhuatong
Testi
Registrazioni
कल्पना को ढुङ्गा मा तैरी आउला तिम्रै किनारा

छाल्को बाहाब ले बगाउला डोरी पुर्याइ देउ

धेरै नभए पनी माया दिब्ब दिब्बहरु मा

जोगाइ ल्याइदिएको छु मन को डराज मा साच्नु

जुनी जुनी भरिलाई तिम्रै हक लाग्ने छ है

एक पल मै बिलाई जाला फेरी खोल्न न हतारिनु

तिमी पनि माया भन्ने शब्द मा भावना हरु

बुनेर मलाई पठाएको कल्पना गरी रहनु

तारा इर्श्यलु जिवन ले आज कुन मोड पुर्यै दियो

आट केवल हिच्किचाहट मै सिमित भै गयो

यदि सयम को सुइ घुमाउन सक्थे भने मैले

कल्पना को संसारमा बिताउ थिए होला

तिमी सँग फेरि

परेली मा अल्झियका ति जिद्दी आँसु का थोपा

हटायी देउ धुदिला रङ प्रस्त बनी दिन्छ

काडै काडाँ फुले पनि फुलहरु को माज मा तिमीलाई

सजाइ राख्ने छु मलाई नि एउटा सानो ठाउँ दिनु

मुटु ले उब्जाएका कैयौ धुनहरु समेटेर

सुनौला अक्षेर खोपेर गीत बनाई रहेछु

तिम्रो लागी संसारै जितिदिन्छु मैले माया

कल्पना मा

तारा इर्श्यलु जिवन ले आज कुन मोड पुर्यै दियो

आट केवल हिच्किचाहट मै सिमित भै गयो

यदि सयम को सुइ घुमाउन सक्थे भने मैले

कल्पना को संसारमा बिताउ थिए होला

तिमी सँग फेरि

Altro da Oasis thapa

Guarda Tuttologo

Potrebbe piacerti