menu-iconlogo
huatong
huatong
avatar

FEWA TAL KO ANGAN MA LAI LAI

Prakash Shresthahuatong
rhamerhuatong
Testi
Registrazioni
फेवातालको आँगनमा लै लै माछापुछ्रे छाँया

फेवातालको आँगनमा लै लै माछापुछ्रे छाँया

जिवन मेरो सेती बगर बिना तिम्रो माया

जिवन मेरो सेती बगर बिना तिम्रो माया

फेवातालको आँगनमा लै लै माछापुछ्रे छाँया

अन्धकार मा तिम्रो तस्वीर कोर्दै हार खाँए

अन्धकार मा तिम्रो तस्वीर कोर्दै हार खाँए

वगरको पर्खाईमा बिसौं बहर गँए..

वगरको पर्खाईमा बिसौं बहर गँए

फेवातालको आँगनमा लै लै माछापुछ्रे छाँया

कोईली चरी गाउन छाड्छे रानी वन डुल्दै

कोईली चरी गाउन छाड्छे रानी वन डुल्दै

सपना मेरो ईन्द्रेणी बोक्छ बिपना भुल्दै

हो...सपना मेरो ईन्द्रेणी बोक्छ

बिपना भुल्दै

फेवातालको आँगनमा लै लै माछापुछ्रे छाँया

साउन झरी मेरै निम्ती उर्ले जस्तो लाग्छ

साउन झरी मेरै निम्ती उर्ले जस्तो लाग्छ

निष्ठुरी को माया अब बिर्से जस्तो लाग्छ

हो...निष्ठुरीको माया अब

बिर्से जस्तो लाग्छ

फेवातालको आँगनमा लै लै माछापुछ्रे छाँया

फेवातालको आँगनमा लै लै माछापुछ्रे छाँया

जिवन मेरो सेती बगर बिना तिम्रो माया

जिवन मेरो सेती बगर बिना तिम्रो माया

फेवातालको आँगनमा लै लै माछापुछ्रे छाँया

फेवातालको आँगनमा लै लै माछापुछ्रे छाँया

Altro da Prakash Shrestha

Guarda Tuttologo

Potrebbe piacerti