menu-iconlogo
logo

Pani Mitho _ Neeraj Chhetri

logo
avatar
Pramod Kharel/Rachana Rimallogo
🇮🇳𝑵𝒆𝒆𝒓𝒂𝒋_𝑪𝒉𝒉𝒆𝒕𝒓𝒊..logo
Canta nell'App
Testi
Darshan Namaste

Track - 62

Song - Pani Mitho

Vocal - Pramod Kharel & Rachana Rimal

तिम्रो यादले यो मुटु खाईरहन्छ ×2

तिम्रै झल्को दिन रात आईरन्छ

पानि मिठो सलल बग्ने खोलीको

बग्ने खोलीको हजुर बग्ने खोलीको ×2

सुनिरहन मन लाग्छ मीठो बोली त्यो ×2

याद आउछ मायाकै दिन रात ×2

सैयौ जुनी नछुटोस यो साथ

पानि मिठो सलल बग्ने खोलीको

बग्ने खोलीको हजुर बग्ने खोलीको ×2

सुनिरहन मन लाग्छ मीठो बोली त्यो ×2

हुँ हुँ हुँ हुँ हुँ हुँ.....

ला ला ला ला.....

तिमी धड्कन तिमी नै सास ×2

जिउँने आधार तिमी हौ आस

पानि मिठो सलल बग्ने खोलीको

बग्ने खोलीको हजुर बग्ने खोलीको ×2

सुनिरहन मन लाग्छ मीठो बोली त्यो ×2

चौतारीमा पिपलु बर छ ×2

यो जुनीमा तिम्रै नै भर छ

पानि मिठो सलल बग्ने खोलीको

बग्ने खोलीको हजुर बग्ने खोलीको ×2

सुनिरहन मन लाग्छ मीठो बोली त्यो ×2

Edited - RN Chhetri

Upload - Neeraj Chhetri

From - Tinsukia Assam

मेरो लागि सबैथोक ठन्या छु ×2

सबै भन्दा नजीकको मान्या छु

पानि मिठो सलल बग्ने खोलीको

बग्ने खोलीको हजुर बग्ने खोलीको ×2

सुनिरहन मन लाग्छ मीठो बोली त्यो ×2

राखी सके यो दिलमा सजाई ×2

लैजाउँ मलाई नौमती बजाई

पानि मिठो सलल बग्ने खोलीको

बग्ने खोलीको हजुर बग्ने खोलीको ×2

सुनिरहन मन लाग्छ मीठो बोली त्यो ×2

हुँ हुँ हुँ हुँ हुँ हुँ.....

ला ला ला ला.....

फेरी भेटौला भन्दै बिदा लिदैछु

Pani Mitho _ Neeraj Chhetri di Pramod Kharel/Rachana Rimal - Testi e Cover