menu-iconlogo
logo

Yo Bhagya Ma Khot Chha

logo
Testi
(नाऽऽ रि ऽऽ रे ऽऽ नाऽ रा हा ऽऽ हाऽऽ ओ

नाऽऽ रिऽऽ नाऽऽ राऽऽ होऽऽ होऽऽ ओ )2

यो भाग्यमा खोट छ

यो मुटुमा चोट छ

यो भाग्यमा खोट छ

यो मुटुमा चोट छ

मेरो पिडामा तिमी हास्नु

मेरो रोदन सुनेर नाच्नु।

यो भाग्यमा खोट छ

यो मुटुमा चोट छ

पानीमा आगो बाल्न खोजे

मायामा ज्यानै फाल्न खोजे

,तिमी हुदाँ

आफन्त पनि टाढा बने

देख्नेले मलाई पागल भने

मैले रुदा

पानीमा आगो बाल्न खोजे

मायामा ज्यानै फाल्न खोजे

,तिमी हुदाँ

आफन्त पनि टाढा बने

देख्नेले मलाई पागल भने

मैले रुदा

मेरो नाम लिएर थुकिदिनु

मलाई कतै देखे लुकि दिनु

यो भाग्यमा खोट छ

यो मुटुमा चोट छ

मन्दिरमा पस्दा मागेको थे

देवतालाई साक्षी राखेको थे

,छुट्नु रैछ,,

बेर्थै मुटुमा नाम लेखे

मिठा मिठा सपना देखे

,टुट्नु रैछ ,,

मन्दिर पस्दा मागेको थे

देवतालाई साक्षी राखेको थे

,छुट्नु रैछ,,

बेर्थै मुटुमा नाम लेखे

मिठा मिठा सपना देखे

टुट्नु रैछ,,

मेरो नाममा शोक मनाई दिनु

मेरो तस्बिरहरु जलाईदिनु

यो भाग्यमा खोट ऽऽऽऽ छ

यो मुटुमा चोट ऽऽऽ छ

धन्यवाद

Yo Bhagya Ma Khot Chha di Pramod Kharel - Testi e Cover