menu-iconlogo
huatong
huatong
avatar

Nai Nabhannu La 4

Rajesh Payal Rai/Rajina Rimalhuatong
shakerdanhuatong
Testi
Registrazioni
Nai Nabhannu La 4

Singer: Rajesh Payal Rai Rajina Rimal

www.goo.gl Yn9C3L

आशु झर्न दिन्न कहिले, तिम्रो आँखाबाट

जुनी जुनी छुट्ने छैन, तिम्रो मेरो साथ

आशु झर्न दिन्न कहिले, तिम्रो आँखाबाट

जुनी जुनी छुट्ने छैन, तिम्रो मेरो साथ

आफ्नो भन्दा बढी भरोषा मलाइ, तिमी माथी छ

तिमी नाइँ नाइँ नाइँ नाइँ...नाइँ नभन्नु ल

तिमी नाइँ नाइँ नाइँ नाइँ...नाइँ नभन्नु ल

www.goo.gl Yn9C3L

सुख बाँड्दा बढ्छ सुख, दुख बाँड्दा आधा

जीन्दगीका मोडहरुमा, आउंछन् धेरै बाधा

हो सुख बाँड्दा बढ्छ सुख, दुख बाँडे आधा

जीन्दगीका मोडहरुमा, आउंछन् धेरै बाधा

मलाई कुनै चिन्ता छैन, न त् केही डर

तिम्रै सासले धड्किन्छ यो, मुटु हरेक पल

आफ्नो भन्दा बढी भरोषा मलाइ, तिमी माथी छ

तिमी नाइँ नाइँ नाइँ नाइँ...नाइँ नभन्नु ल

तिमी नाइँ नाइँ नाइँ नाइँ...नाइँ नभन्नु ल

www.goo.gl Yn9C3L

तिमीले नै सिकायौ र, मैले बाँच्न जाने

जीन्दगीको जीउने आधार, सबै तिमी ठाने

हो तिमीले नै सिकायौ र, मैले बाँच्न जाने

जीन्दगीको जीउने आधार, सबै तिमी ठाने

मेरो यो जीउ ज्यान, गरे तिम्रै नाउँ

हरेक जुनी मात्र तिम्रै, तिम्रै हुन पाउँ

आफ्नो भन्दा बढी भरोषा मलाइ, तिमी माथी छ

तिमी नाइँ नाइँ नाइँ नाइँ...नाइँ नभन्नु ल

तिमी नाइँ नाइँ नाइँ नाइँ...नाइँ नभन्नु ल

www.goo.gl Yn9C3L

Thank You For Nice Joining

Altro da Rajesh Payal Rai/Rajina Rimal

Guarda Tuttologo

Potrebbe piacerti