menu-iconlogo
logo

Kali Kamala

logo
Testi
काली-काली कमला, गर्छ्यौ दिलमा हमला

हे, काली-काली कमला, गर्छ्यौ दिलमा हमला

कहाँ तिम्ले चाख्याछ्यौ र पानी अमला!

कहाँ तिम्ले चाख्याछ्यौ र पानी अमला!

काली कमला, पानी अमला

दिलको सेन्टरमै गर्यौ हमला

काली-काली कमला, गर्छ्यौ दिलमा हमला

काली-काली कमला, गर्छ्यौ दिलमा हमला

कहाँ तिम्ले चाख्याछ्यौ र पानी अमला!

कहाँ तिम्ले चाख्याछ्यौ र पानी अमला!

काली कमला, पानी अमला

दिलको सेन्टरमै गर्यौ हमला

तिमीलाई नै मन दिन्छु, बुट्टे चोली किन्दिन्छु

तिमीलाई नै मन दिन्छु, बुट्टे चोली किन्दिन्छु

हे, तिमीलाई नै मन दिन्छु, बुट्टे चोली किन्दिन्छु

तिमीलाई नै मन दिन्छु, बुट्टे चोली किन्दिन्छु

मन पराकी हौ भने आजै कुरा छिन्दिन्छु

मन पराकी हौ भने आजै कुरा छिन्दिन्छु

तिम्रै दिलमा सारिदिन्छु दिलको गमला

काली कमला, पानी अमला

दिलको सेन्टरमै गर्यौ हमला

काली कमला, पानी अमला

दिलको सेन्टरमै गर्यौ हमला

चट्ट कपाल कोरीबाटी कति राम्री भाकी!

चट्ट कपाल कोरीबाटी कति राम्री भाकी!

हे, चट्ट कपाल कोरीबाटी कति राम्री भाकी!

चट्ट कपाल कोरीबाटी कति राम्री भाकी!

गाजल, टीका त्यहीमाथि, झन्डै ज्यानै खाकी

गाजल, टीका त्यहीमाथि, झन्डै ज्यानै खाकी

घरमा टुङ्गो लागिसक्यो, छैन झमेला

काली कमला, पानी अमला

दिलको सेन्टरमै गर्यौ हमला

काली कमला, पानी अमला

दिलको सेन्टरमै गर्यौ हमला

काली-काली कमला, गर्छ्यौ दिलमा हमला

कहाँ तिम्ले चाख्याछ्यौ र पानी अमला!

कहाँ तिम्ले चाख्याछ्यौ र पानी अमला!

काली कमला, पानी अमला

दिलको सेन्टरमै गर्यौ हमला

काली कमला, पानी अमला

दिलको सेन्टरमै गर्यौ हमला

काली कमला, पानी अमला

दिलको सेन्टरमै गर्यौ हमला

काली कमला, पानी अमला

दिलको सेन्टरमै गर्यौ हमला

Kali Kamala di Ram Chandra Kafle - Testi e Cover