menu-iconlogo
huatong
huatong
Testi
Registrazioni
गित Maya Jadau

गायक गायिका

रामकृष्ण ढकाल मेलिना राई

स्मुलको लागी म्युजिक ट्राक

Request Hema NTS

NTS resham

मैले त बिन्ती बिसाको

रिसानी माफ होस ज्यानलाई फकाको

यो मायाँमा चिनी मिसाको

मुस्कानमा थोरै थोरै मह मिसाको

मैले त बिन्ती बिसाको

रिसानी माफ होस ज्यानलाई फकाको

यो मायाँमा चिनी मिसाको

मुस्कानमा थोरै थोरै मह मिसाको

रिसानी माफ होस,ज्यानलाई फकाको

मैले त बिन्ती बिसाको...

ए..जदौ मायाँ जदौ

रिडीमा काली मिसाको

ए..जदौ मायाँ जदौ

काली मा रिडी मिसाको

ए..जदौ मायाँ जदौ

रिडी मा काली मिसाको

ए..जदौ मायाँ जदौ

काली मा रिडी मिसाको

▁ MUSIC ▁

ट्राक अपलोड गर्ने दाजु दिदिहरुलाई

मेरो सानो अनुरोध छ,ध्यान दिनुहोला

मैले अपलोड गरेका ट्राक कपि गरेर

आफ्नो या आफ्नो ग्रुपको अफिसियल

आईडी बाट अपलोड नगरिदिनुहोला

बरु कुनैपनी गितको ट्राक चाहिए मा

मलाई सम्पर्क गर्न सक्नुहुनेछ!

कस्ले भन्छ सुन्लाई नराम्रो

नम्बरी सुन्लाई नराम्रो

कस्ले भन्छ सुन्लाई नराम्रो

नम्बरी सुन्लाई नराम्रो

जसरी हेरेनी,कंसिले जाँचेनी

मायाँ झैं योत सुनौलो

मायाँलाई सुन्झैं सजाको

रिसानी माफ होस,ज्यानलाई फकाको

त्यही सुन्मा फुलको सुभाश मिसाको

मैले त बिन्ती बिसाको

ए..जदौ मायाँ जदौ

रिडीमा काली मिसाको

ए..जदौ मायाँ जदौ

काली मा रिडी मिसाको

ए..जदौ मायाँ जदौ

रिडी मा काली मिसाको

ए..जदौ मायाँ जदौ

काली मा रिडी मिसाको

▁ MUSIC ▁

मेरो Songs listमा हेर्नुहोला यस्तै यस्तै

राम्रा राम्रा ट्राकहरु अपलोड गरिरहेको छु

Follow गर्नुहोला NTS resham

कस्लेभन्छ जुन्लाई नराम्रो

सितलु जुन्लाई नराम्रो...

कस्लेभन्छ जुन्लाई नराम्रो

सितलु जुन्लाई नराम्रो...

डाडाँ मा लुकेनी

बादल मा छुपेनी

मायाँ झैं योत रसिलो

मायाँलाई जुन्झैं सजाको

रिसानी माफ होस,ज्यानलाई फकाको

जुनको मसिनो दाग हटाको

मैले त बिन्ती बिसाको

ए..जदौ मायाँ जदौ

रिडीमा काली मिसाको

ए..जदौ मायाँ जदौ

काली मा रिडी मिसाको

ए..जदौ मायाँ जदौ

रिडी मा काली मिसाको

ए..जदौ मायाँ जदौ

काली मा रिडी मिसाको

समाप्त !

Altro da Ram Krishna Dhakal/Melina Rai

Guarda Tuttologo