menu-iconlogo
huatong
huatong
avatar

Piratile Ropeko Biruwa

Ram Krishna Dhakalhuatong
mikeydowntownbrownhuatong
Testi
Registrazioni
पिरती ले रोपेको बिरुवा

दुई पाते पलायो फुल्छ कि फुल्दैन

पिरती ले रोपेको बिरुवा

दुई पाते पलायो फुल्छ कि फुल्दैन

घाँँम छायाँले छेके पनी हाम्रो

मायाँको सपना मनले भुल्दैन

हो………माया

निर्मोही को छाप लाग्ला मायाँ

छोडि गए पाप लाग्ला

छोडि गए पाप लाग्ला

Track Making:

परेबी ले च्यापे को चिठ्ठी

मेरै निम्ति ल्याएको होकि

परेबी ले च्यापे को चिठ्ठी

मेरै निम्ति ल्याएको होकि

बादल पारी लुकेको मायालाई

उस्ले भेटि आएको होकि

निदाएको शहर छ

बिउझेको रहर छ

ढुक ढुकि तिर्सना

बन्धन को बगर छ

हो………माया

नमेटिने दाग लाग्ला माया

छोडि गए पाप लाग्ला

छोडि गए पाप लाग्ला

पहिलो झुल्को घाम लाग्यो डाडामा

पखेरिले उठायो पियार

पहिलो झुल्को घाम लाग्यो डाडामा

पखेरिले उठायो पियार

तिम्रो छाया झुल्किन्छ आखामा

मोती सरी झल्केको जुहार

सम्झना गाढा छ बिझेको काडा छ

वारी पारी सुस्केरा बिचैमा डाडा छ

हो………माया

आँसुको सराप लाग्ला माया

छोडि गए पाप लाग्ला

पिरती ले रोपेको बिरुवा

दुई पाते पलायो फुल्छ कि फुल्दैन

घाँँम छायाँले छेकेपनी हाम्रो

मायाँको सपना मनले भुल्दैन

हो………माया

निर्मोही को छाप लाग्ला माया

छोडि गए पाप लाग्ला

छोडि गए पाप लाग्ला

छोडि गए पाप लाग्ला

छोडि गए पाप लाग्ला

Altro da Ram Krishna Dhakal

Guarda Tuttologo

Potrebbe piacerti