menu-iconlogo
huatong
huatong
avatar

nepali lok Geet यो गीत मैले तिम्रोइ लागि गको

Ramji Khand/Bishnu Majhihuatong
dhaboo12huatong
Testi
Registrazioni
ID .com kumarlam

हुमम... उता तिम्रो लगना जुरेउ

यता मलाई बिरह को गीत खुलेउ

पारेउ मलाइ रुना मायालु

यो गीत मैले तिम्रोइ लाइ गको

हो ध्यान दिएर सुना मायालु

लगाना जुरेउ

यता मलाई बिरह को गीत खुलेउ

पारेउ मलाइ रुना मायालु

यो गीत मैले तिम्रोइ लाइ गको

हो ध्यान दिएर सुना मायालु २

हुमम... सिर मा एउटा मुटुमा एउटा

आत्मा घती कस्तो हो सम्झौता

पारेउ मलाइ रुना मायालु

यो गीत मैले तिम्रोइ लाइ गकि

हु ध्यान दिएर सुना मायालु

मुटुमा एउटा

आत्मा घती कस्तो हो सम्झौता

पारेउ मलाइ रुना मायालु

यो गीत मैले तिम्रोइ लाइ गकि

हु ध्यान दिएर सुना मायालु २

हुमम... मलाइ रुवाउने निस्ठुरी कहाँ छौ

खुसि होउ है जो संग जहाँ छौ

पारेउ मलाइ रुना मायालु

यो गीत मैले तिम्रोइ लाइ गको

हो ध्यान दिएर सुना मायालु

निस्ठुरी कहाँ छौ

खुसि होउ है जो संग जहाँ छौ

पारेउ मलाइ रुना मायालु

यो गीत मैले तिम्रोइ लाइ गको

हो ध्यान दिएर सुना मायालु २

हुमम... तिमि बिना मर्न नि सकिन

बचेर नि केहि गर्न सकिन

पारेउ मलाइ रुना मायालु

यो गीत मैले तिम्रोइ लाइ गकि

हु ध्यान दिएर सुना मायालु

मर्न नि सकिन

बचेर नि केहि गर्न सकिन

पारेउ मलाइ रुना मायालु

यो गीत मैले तिम्रोइ लाइ गकि

हु ध्यान दिएर सुना मायालु २

हुमम... मायालुलाई चडाए भेटि

सरति गीतइ मा समेटी

पारेउ मलाइ रुना मायालु

यो गीत मैले तिम्रोइ लाइ गको

हो ध्यान दिएर सुना मायालु

चडाए भेटि

सरति गीतइ मा समेटी

पारेउ मलाइ रुना मायालु

यो गीत मैले तिम्रोइ लाइ गको

हो ध्यान दिएर सुना मायालु २

Thank you

Altro da Ramji Khand/Bishnu Majhi

Guarda Tuttologo