menu-iconlogo
huatong
huatong
avatar

juni juni lai

Robin Sharmahuatong
🇳🇵RaBn💝ShrEstha🇳🇵huatong
Testi
Registrazioni
Singer: Robin Sharma

Voice of Nepal 🇳🇵VON🇳🇵

जूनी जूनिलाई, मेरी उनीलाई

जूनी जूनिलाई, मेरी उनीलाई

अरुलाई होइन चोखो माया, मेरी उनीलाई

अरुलाई होइन चोखो माया, मेरी उनीलाई

केही छिनलाई होइन मेरो माया

जूनी जूनिलाई, मेरी उनीलाई

music..

Voice of Nepal 🇳🇵VON🇳🇵

जुनेली रातका, शीतल पलहरु

उषाको लालीको, गुलाबी रंगहरु हो ss

जुनेली रातका, शीतल पलहरु

उषाको लालीको, गुलाबी रंगहरु

इन्द्रेणी माला, जूनको टिका मेरी उनिलाई

केही छिनलाई होइन मेरो माया

जूनी जूनिलाई, मेरी उनीलाई

music..

Voice of Nepal 🇳🇵VON🇳🇵

साँझको एकान्तमा, खोलाको धुनहरु

रोजी रोजी बस्नतका, सुन्दर फूलहरु हो ss

साँझको एकान्तमा, खोलाको धुनहरु

रोजी रोजी बस्नतका, सुन्दर फूलहरु

रगतको सिन्दुर मुटुको नाता मेरी उनीलाई

केही छिनलाई होइन मेरो माया

जूनी जूनिलाई, मेरी उनीलाई

अरुलाई होइन चोखो माया, मेरी उनीलाई

अरुलाई होइन चोखो माया, मेरी उनीलाई

केही छिनलाई होइन मेरो माया

जूनी जूनिलाई, मेरी उनीलाई

जूनी जूनिलाई, मेरी उनीलाई

जूनी जूनिलाई, मेरी उनीलाई

जूनी जूनिलाई, मेरी उनीलाई

Thank you for join.

Voice of Nepal 🇳🇵VON🇳🇵

🇳🇵RaBn💝ShrEstha🇳🇵

Altro da Robin Sharma

Guarda Tuttologo

Potrebbe piacerti