menu-iconlogo
huatong
huatong
satyaraj-acharya-birsi-jane-cover-image

Birsi Jane

satyaraj acharyahuatong
nnaturnerhuatong
Testi
Registrazioni
बिर्सिजानेकै माया गाढा हुँदो रैछ

जसको माया गाढा, ऊ झन् टाढा हुँदो रैछ

टाढा हुँदो रैछ

बिर्सिजानेकै माया गाढा हुँदो रैछ

बिर्सिजानेकै माया गाढा हुँदो रैछ

जसको माया गाढा, ऊ झन् टाढा हुँदो रैछ

टाढा हुँदो रैछ

बिर्सिजानेकै माया गाढा हुँदो रैछ

बाटोभरि काँडा छरी "यतातिर आऊ" भन्यौ

काँडामाथि टेकी आएँ, "फर्किएर जाऊ" भन्यौ

बाटोभरि काँडा छरी "यतातिर आऊ" भन्यौ

काँडामाथि टेकी आएँ, "फर्किएर जाऊ" भन्यौ

बाटोभरि काँडा छरी "यतातिर आऊ" भन्यौ

काँडामाथि टेकी आएँ, "फर्किएर जाऊ" भन्यौ

"फर्किएर जाऊ" भन्यौ

बिर्सिजानेकै माया गाढा हुँदो रैछ

बिर्सिजानेकै माया गाढा हुँदो रैछ

जसको माया गाढा, ऊ झन् टाढा हुँदो रैछ

टाढा हुँदो रैछ

बिर्सिजानेकै माया गाढा हुँदो रैछ

"मनभरि खोट बोकी बाहिर हाँस्न हुन्न" भन्थ्यौ

"तिमीलाई जहाँ दुख्छ, मलाई त्यहीँ दुख्छ" भन्थ्यौ

"मनभरि खोट बोकी बाहिर हाँस्न हुन्न" भन्थ्यौ

"तिमीलाई जहाँ दुख्छ, मलाई त्यहीँ दुख्छ" भन्थ्यौ

"मनभरि खोट बोकी बाहिर हाँस्न हुन्न" भन्थ्यौ

"तिमीलाई जहाँ दुख्छ, मलाई त्यहीँ दुख्छ" भन्थ्यौ

"मलाई त्यहीँ दुख्छ" भन्थ्यौ

बिर्सिजानेकै माया गाढा हुँदो रैछ

बिर्सिजानेकै माया गाढा हुँदो रैछ

जसको माया गाढा, ऊ झन् टाढा हुँदो रैछ

टाढा हुँदो रैछ

बिर्सिजानेकै माया गाढा हुँदो रैछ

Altro da satyaraj acharya

Guarda Tuttologo

Potrebbe piacerti