menu-iconlogo
huatong
huatong
avatar

Maya Le Boleko

Sugam Pokharel/Nikhita Thapahuatong
spfaillahuatong
Testi
Registrazioni
मायाले बोलेको बोली मीठो भो

सुरिलो आवाजको जादु छुट्टै भो

जोबनले पिरतीको कथा लेख्ने भो

आँखाको गहिराइमा माया

जूनतारा साँचेर यो मनै तिम्रो भो

जूनतारा साँचेर यो मनै तिम्रो भो

धर्ती-आकाश भाकेर यो मनै तिम्रो भो

जूनतारा साँचेर यो मनै तिम्रो भो

Falling in love, shining in love

Love for you is forever

Falling in love, shining in love

Love for you is forever

चाहना यस्तै हो कि माया हो यो मेरो?

बहाना तिमी हौ कि भावना हो यो मेरो?

यो मनले त्यो मनसँग माया गाँस्ने भो

मनभित्र गहिराइमा माया

देवीदेउता भाकेर यो मनै तिम्रो भो

जूनतारा साँचेर यो मनै तिम्रो भो

धर्ती-आकाश भाकेर यो मनै तिम्रो भो

जूनतारा साँचेर यो मनै तिम्रो भो

Falling in love, shining in love

Love for you is forever

Falling in love, shining in love

Love for you is forever

मायाले बोलेको बोली मीठो भो

सुरिलो आवाजको जादु छुट्टै भो

जोबनले पिरतीको कथा लेख्ने भो

आँखाको गहिराइमा माया

जूनतारा साँचेर यो मनै तिम्रो भो

जूनतारा साँचेर यो मनै तिम्रो भो

धर्ती-आकाश भाकेर यो मनै तिम्रो भो

जूनतारा साँचेर यो मनै तिम्रो भो

बिहानी फूल हाँस्यो, राती चन्द्रमा

जन्ती लिई आउनू, हजुर, मङ्सिर पन्ध्रमा

बिहानी फूल हाँस्यो (love for you is forever)

जन्ती लिई आउनू, हजुर (love for you is forever)

बिहानी फूल हाँस्यो (love for you is forever)

जन्ती लिई आउनू, हजुर (love for you is forever)

Altro da Sugam Pokharel/Nikhita Thapa

Guarda Tuttologo