menu-iconlogo
huatong
huatong
sushant-kc-sarangi-sushant-kc-cover-image

Sarangi (Sushant KC)

sushant kchuatong
P..thapahuatong
Testi
Registrazioni
उडीउडी मन भाग्छ किन

तिम्रैतिर? हेर, भन, के गरूँ म?

चाहेर पनि मैले भन्न सकिन

तिमीलाई, मेरो मुटु चोरिसक्यौ तिमीले

भागेर शरीरबाट यो आत्माले छोडेर गाछ

तिम्लाई नै खोजी हिँड्छु रे

मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि

बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि

मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि

बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि

उडीउडी मन भाग्छ किन

तिम्रैतिर? हेर, भन, के गरूँ म?

मुस्कानले तिम्रो मेरो मन सारङ्गीझैँ

आज बज्न थाल्यो, भन, के गरूँ म? के गरूँ?

हो-हो-हो-हो, हो, हो-हो-हो-हो, हो

ओ-हो-ओ-हो, हो, हो, ओ-हो

Music

हाँसेर बोल न, माया, सहन सकिन्न

रुठो तिमी भइदिए कि दुखिदिन्छ मन नै

चुँडिएला बाजाका तार तर मन त मेरो सालौँ साल

तिमी सुन्छौ भने बजिरहन्छ रे

तिम्रो र मेरो भेट भो सन्जोगले भन्छौ कि?

नियति नै तिम्रै लागि लेख्नु रैछ यो गीत

मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि

बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि

उडीउडी मन भाग्छ किन

तिम्रैतिर? हेर, भन, के गरूँ म?

मुस्कानले तिम्रो मेरो मन सारङ्गीझैँ

आज बज्न थाल्यो, भन, के गरूँ म?

मीठोमीठो कुरा गर न, सुनूँ म कसरी?

गहिरो, कालो ती आँखामा हेरेर भुलूँ म कसरी?

मीठोमीठो कुरा गर न, सुनूँ म कसरी?

गहिरो, कालो ती आँखामा हेरेर भुलूँ म कसरी?

हो-हो-हो-हो, हो, हो-हो-हो-हो, हो

ओ-हो-ओ-हो, हो, हो, ओ-हो

मुस्कानले तिम्रो मेरो मन सारङ्गीझैँ

आज बज्न थाल्यो, भन, के गरूँ म? के गरूँ?

तिम्रै अभाव महसुस भाछ

छ हतास मनमा, तिमी नै जवाफ

तिम्रै अभाव महसुस भाछ

छ हतास मनमा, तिमी नै जवाफ

तिम्रो र मेरो भेट भो सन्जोगले भन्छौ कि?

नियति नै तिम्रै लागि लेख्नु रैछ यो गीत

Altro da sushant kc

Guarda Tuttologo