हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै हाँस्दै यो समय बितेको थाहा पाइन
जती नजिक ऊती टाढा गयौ तिमी
तर पनि मैले मन दुखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित भविस्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफुलाई भने
हुनुदे जे हुनुछ
नहुने कुराहरु गरी रहे
जीवन त खेल भन्दै खेली रहे
हावा र पानीमा डूबी रहे
कसैको आसुँमा हिडि रहे
हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै हाँस्दै यो समय बितेको थाहा पाइन
जती नजिक ऊती टाढा गयौ तिमी
तर पनि मैले मन दुखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित भविस्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफुलाई भने
हुनुदे जे हुनुछ