ओइलिदैन हाम्रो माया फूल ओइली गए पनि
गाढा छ है तिम्रो मेरो माया टाढै भए पनि
तिमी चिन्ता नगर, सानु, मेरै भर पर
तिमी मेरी पिपल म त तिम्रै हुँ बर
केही दिनमै आउँला म त बरु आफ्नो ख्याल गर
याद आउँदा रुने हैन, मलाई एक call phone गर
केही दिनमै आउँला म त बरु आफ्नो ख्याल गर
याद आउँदा रुने हैन, मलाई एक call phone गर