…Music…
अन्जानै भएर के भो र यहाँ
हासेर बोलेर किन झर्किन्छौ माया
अन्जानै भएर के भो र यहाँ
हासेर बोलेर किन झर्किन्छौ माया
लालुपाते ओठ तिम्रो गाजलु आखा
सारै मिठो लाग्यो नि लै लै तिम्रो ती भाका
माया तितो मिठो कस्तो हुन्छ त थिएन
अहिले जस्तो पहिले यस्तो कहिलै भाछैन
माया तितो मिठो कस्तो हुन्छ त थिएन
अहिले जस्तो पहिले यस्तो कहिलै भाछैन
…Music…
बिरानो हुन्न हेर डराउनु हुन्न
केही छैन मरे लानु दुखी हुनु हुन्न
म त तिम्रै लागि आए
मन भरी माया ल्याए
म त तिम्रै लागि आए
मन भरी माया ल्याए
मेरो जिन्दगीका सारा खुसी तिमी भित्र पाए
माया तितो मिठो कस्तो हुन्छ त थिएन
अहिले जस्तो पहिले यस्तो कहिलै भाछैन
माया तितो मिठो कस्तो हुन्छ त थिएन
अहिले जस्तो पहिले यस्तो कहिलै भाछैन
परै हैन म त तिम्रो हु नि
यो मुटु हेर मेरो तिमी नै छौ नि
परै हैन म त तिम्रो हु नि
यो मुटु हेर मेरो तिमी नै छौ नि
“समाप्त“