menu-iconlogo
huatong
huatong
avatar

Laakhau Hajarau

Yabesh thapahuatong
mmarshall0612huatong
Testi
Registrazioni
लाखौं हजारौं मध्ये

तिम्रो मुस्कानले

किन हो मलाई

पागल बनाउँछ

लाखौं प्रयास गर्दा पनि

किन हो मलाई

तिम्रै यादले सताउछ

माया के हो भनेर

तिम्रै वरिपरि

रहँदा यो मनले

थाहा पाउँछ

आज भोलि

सुन्दा तिम्रो बोली

यो मुटु

असाध्यै रमाउँछ

घामलाई हेरी बस्छु

बादलमा नी तिमी देख्छु

तिमी बिना कसरी

बिताउने होला जिन्दगी

ढाटेको केही छैन

तिम्रो लागि मेरो माया

कति रैछ हेरिदेउन

यो सानो मुटुमा

चन्द्रमा र तारागण सामु

सारा संसार सामु

देखाइदिन्छु कति

माया गर्छु तिमीलाई

भन्नेले भन्नेछन् माया

मात्र तिमी पाए

बालै छैन अरू कोहीको

सातौं जुनी भरि

तिम्रै मुहार हेरी

तिम्रै हात समाई

जीवन बिताउला

भनन मात्र

तिमी माया

सारा संसार तिम्रै

हातमा थमाइदिउला

बादलहरु हेरी

तिम्रै गीत कोरी

आँखाहरू बन्द गरी

मुस्कुराउँछु म

हिजो आज

सुन्दा त्यो आवाज

यो मुटु

असाध्यै रमाउँछ

घामलाई हेरी बस्छु

बादलमा नी तिमी देख्छु

तिमी बिना कसरी

बिताउने होला जिन्दगी

ढाटेको केही छैन

तिम्रो लागि मेरो माया

कति रैछ हेरिदेउन

यो सानो मुटुमा

चन्द्रमा र तारागण सामु

सारा संसारको सामु

देखाइदिन्छु कति

माया गर्छु तिमीलाई

भन्नेले भन्नेछन् माया

मात्र तिमी पाए

बालै छैन अरू कोहीको

लाखौं हजारौं मध्ये

तिम्रै मुस्कानले

किन हो मलाई

पागल बनाउँछ

Altro da Yabesh thapa

Guarda Tuttologo