menu-iconlogo
huatong
huatong
avatar

yi halla haru hun

aananda karkihuatong
🇳🇵RaBn💓ShrEstha🇳🇵huatong
歌詞
収録
Voice of nepal VON

यि हल्लाहरु हुन तिमीले सुनेका

कसै संग मैले मुटु साट्या छैन

नपत्याए हेर चिरेर यो छाती

तिमीलाई कहिले मैले ढाट्या छैन

music..

Voice of nepal VON

यो मनमा तिमी छौ बचनमा तिमी छौ

तिमी स्वप्न बन्दै सजेकी नयनमा

यो मनमा तिमी छौ बचनमा तिमी छौ

तिमी स्वप्न बन्दै सजेकी नयनमा

म भेट्छु तिमी नै, यि फुलमा बहारमा

यो निलो गगनमा, यो शितल पवनमा

यो विश्वाश गरिदेउ तिमीलाई नसम्झी

कुनै रात मैले कतै काट्या छैन

यि हल्लाहरु हुन तिमीले सुनेका

कसै संग मैले मुटु साट्या छैन

music..

Voice of nepal VON

म फुल्छु हँसिलो लिइ ओठ तिम्रै

तिमी साथ हुन्नौ मेरो अर्थ हुन्न

म फुल्छु हँसिलो लिइ ओठ तिम्रै

तिमी साथ हुन्नौ मेरो अर्थ हुन्न

म भुल्छु मलाई पनि जिन्दगीमा

तिमीलाई भुल्ने सामर्थ हुन्न

यो विश्वाश गरिदेउ तिमीलाई नसम्झी

कुनै रात मैले कतै काट्या छैन

यि हल्लाहरु हुन तिमीले सुनेका

कसै संग मैले मुटु साट्या छैन

हुम ssss लाला ss

Thank you for join.

Voice of nepal VON RaBn ShrEstha

aananda karkiの他の作品

総て見るlogo