menu-iconlogo
huatong
huatong
avatar

jyanle timlai HQ

Almoda Rana Upretyhuatong
rkbucklandhuatong
歌詞
レコーディング
दर्शन नमस्ते

TRACK

️ ️ ️BY ️ ️ ️

️Nepali Music Track ️

️Don't forget subscribe and Like ️

धादिङ मेरो घर हो माया तिम्रो पर्यो छाउनी

•°•

धादिङ मेरो घर हो माया तिम्रो पर्यो छाउनी

नेप्टे भन्छन मलाइ सबले तिमी पर्यो बाउनी

किन किन यो गोडा ले तिम्रै गल्ली धाउनी

ज्यानले तिमलाइ मन पराउनी

ज्यानले तिमलाइ मन पराउनी

धादिङ मेरो घर हो माया तिम्रो पर्यो छाउनी

नेप्टे भन्छन मलाइ सबले तिमी पर्यो बाउनी

किन किन यो आखाले सपना सजाउनी

ज्यानले तिमलाइ मन पराउनी

ज्यानले तिमलाइ मन पराउनी

Music

मोटर साइकल मा राखी शहर डुलाउनी

•°•

मोटर साइकल मा राखी शहर डुलाउनी

मोबाईल मा नया नया गीत म सुनाउनी

तिमी नजीक सर्दा झन मन यो रमाउनी

ज्यानले तिमलाइ मन पराउनी

ज्यानले तिमलाइ मन पराउनी

हे हे हे..हो हो हो...

Musi

•°• °•°

सुन.. एउटा कुरा सुन

हामी सङ्ग हुन यस्तो भाको हो

हेर अब थोरै बेर जने छैन खेर

सबै राम्रो हुन लागि हो..

मकै खादै ठूलो हलमा फिलीम देखाउनी

•°•

मकै खादै ठूलो हलमा फिलीम देखाउनी

अनि मुख चुच्चो पारी फोटो खिचाउनी

हाम्रो जोडी हेर्दा भन्छन् लास्टै सुहाउनी

ज्यानले तिमलाइ मन पराउनी

ज्यानले तिमलाइ मन पराउनी

धादिङ मेरो घर हो माया तिम्रो पर्यो छाउनी

नेप्टे भन्छन सबले मलाइ तिमी पर्यो बाउनी

टाडा धेरै भैयो अब फर्की घर आउनी

ज्यानले तिमलाइ मन पराउनी

ज्यानले तिमलाइ मन पराउनी

धादिङ मेरो घर हो माया तिम्रो पर्यो छाउनी

ज्यानले तिमलाइ मन पराउनी

नेप्टे भन्छन सबले मलाइ तिमी पर्यो बाउनी

ज्यानले तिमलाइ मन पराउनी

किन किन यो गोडा ले तिम्रै गल्ली धाउनी

ज्यानले तिमलाइ मन पराउनी

Thank you

Almoda Rana Upretyの他の作品

総て見るlogo