menu-iconlogo
huatong
huatong
avatar

Jaba Jaba Timro Saath (From "Johnny Gentleman")

Anju Panta/suresh lamahuatong
lizakowskihuatong
歌詞
収録
जब-जब तिम्रो साथ मिल्दै-मिल्दै गयो

Hmm, जब-जब तिम्रो साथ मिल्दै-मिल्दै गयो

धरोधर्म मेरो जिन्दगी कायापलट भयो

यस्तै माया गारिरहूँ, अँगालोमा बेरिरहूँ, सधैँ तिम्रै हुने मन छ

यो मनले सधैँलाई माया गर्दै तिमीलाई ढुकढुकी बनाउँछु भन्छ

लाग्छ मलाई, मेरो जीवन फिका रहेछ पहिले

Hmm, लाग्छ मलाई, मेरो जीवन फिका रहेछ पहिले

स्वर्गझैँ आभास हुन्छ आफ्नै जिन्दगी अहिले

यस्तै माया गारिरहूँ, अँगालोमा बेरिरहूँ, सधैँ तिम्रै हुने मन छ

यो मनले सधैँलाई माया गर्दै तिमीलाई ढुकढुकी बनाउँछु भन्छ

तिम्रो साथ छ, मधुमास छ, न्यानो-न्यानो मिठास छ

तिमी छौ, र त मेरो जिन्दगानी खास छ

यस्तै माया गारिरहूँ, अँगालोमा बेरिरहूँ, सधैँ तिम्रै हुने मन छ

यो मनले सधैँलाई माया गर्दै तिमीलाई ढुकढुकी बनाउँछु भन्छ

Hmm, जब-जब तिम्रो साथ मिल्दै-मिल्दै गयो

धरोधर्म मेरो जिन्दगी कायापलट भयो

यस्तै माया गारिरहूँ, अँगालोमा बेरिरहूँ, सधैँ तिम्रै हुने मन छ

यो मनले सधैँलाई माया गर्दै तिमीलाई ढुकढुकी बनाउँछु भन्छ

यस्तै माया गारिरहूँ, अँगालोमा बेरिरहूँ, सधैँ तिम्रै हुने मन छ

यो मनले सधैँलाई माया गर्दै तिमीलाई ढुकढुकी बनाउँछु भन्छ

Anju Panta/suresh lamaの他の作品

総て見るlogo