menu-iconlogo
huatong
huatong
avatar

Dhan bina ko man : धन बिना को मन

Ashok Darji/tanka budhathokihuatong
rcprintinginchuatong
歌詞
レコーディング
Welcome

Go

मन बिना को धन ठूलो कि

धन बिना को मन

मन बिना को धन ठुलो कि

धन बिना को मन

music

मन बिना को धन ठूलो कि

धन बिना को मन

मन बिना को धन ठूलो कि

धन बिना को मन

आकासै मा उडि जाने ए चरी भन

आकासै मा उडि जाने ए चरी भन

दुनियाँ लाई नियाल्ने त आकाश पनि भन

दुनियाँ लाई नियाल्ने त आकाश पनि भन

आकासै मा उडि जाने ए चरी भन

दुनियाँ लाई नियाल्ने त आकाश पनि भन

मन बिना को धन ठुलो कि

धन बिना को मन

मन बिना को धन ठुलो कि

धन बिना को मन

(मन बिना को धन ठूलो कि

धन बिना को मन )2

music

मन को खाचो जन जन लाई छ

धन को खाचो मन,,लाई

दुबै अत्ति जरुरी छन्

जिउनु पर्ने ज्यान लाई

मन को खाचो जन जन लाई छ

धन को खाचो मन,,लाई

दुबै अत्ति जरुरी छ

जिउनु पर्ने ज्यान लाई

गारो पर्यो छुट्याउन ,हो ,

गारो पर्यो छुट्याउ न

गारो पर्यो छुट्याउन एकै छिन त सुन

(मन बिना को धन ठूलो कि

धन बिना को मन)2

आकासै मा उडि जाने ए चरी भन,,

दुनियाँ लाई नियाल्ने त आकाश पनि भन

आकासै मा उडि जाने ए चरी भन,,

दुनियाँ लाई नियाल्ने त आकाश पनि भन

मन बिना को धन ठूलो कि

धन बिना को मन

मन बिना को धन ठूलो कि

धन बिना को मन

(मन बिना को धन ठुलो कि

धन बिना को मन)2

Thank you

Ashok Darji/tanka budhathokiの他の作品

総て見るlogo

あなたにおすすめ