menu-iconlogo
huatong
huatong
avatar

Timro mayale badhera rakha

Asmita Adhikarihuatong
soy_pijahuatong
歌詞
収録
तिम्रो मायाले बाधेर राख : स्याम

कार्की cover by

Elina,Asmira teriya

Re upload to new version

.......................

तिम्रो मायाले बाँधेर राख

मेरो सिरानी होस् तिम्रो काख....

तिम्रो मायाले बाँधेर राख

मेरो सिरानी होस् तिम्रो काख....

जान नदेउ मलाई अब टाढा

माया यो होस् अझै अझै गाढा

तिम्रो मायाले बाँधेर राख,

मेरो सिरानी होस् तिम्रो काख...

️️ ️️

..............................

मन मेरो तिमीबाट टाढा नजाओस्

मन मेरो तिमीबाट टाढा नजाओस्

आधीहुरी सम्बधमा कहिल्यै नआओस

आधीहुरी सम्बधमा कहिल्यैनआओस

तिम्रो मुटुमै थुनेर राख

मेरो सिरानी होस् तिम्रो काख

.....................

समय हो उस्तै हुन्न बदलिरहन्छ

समय हो उस्तै हुन्न बदलिरहन्छ

तर मलाई सधै भरी तिम्रै हुन मन छ

तर मलाई सधै भरी तिम्रै हुन मन छ

तिम्रो जादुमै भुलाई राख

मेरो सिरानी होस् तिम्रो काख.....

तिम्रो मायाले बाधेर राख

मेरो सिरानी होस तिम्रो काख

जान नदेउ मलाई अब टाढा

माया यो होस अझै अझै गाढा

धन्यवाद

Asmita Adhikariの他の作品

総て見るlogo

あなたにおすすめ