menu-iconlogo
huatong
huatong
bhakta-raj-acharya-sabai-behosi-cover-image

Sabai behosi

Bhakta Raj Acharyahuatong
pricedoughuatong
歌詞
収録
सबै बेहोशी नशा पिएर,

बिना पिएरै बेहोश छु म।

अरु निर्दोषी माया भुलेर,

बिना भुलेरै दोषी छु म...

बिना भुलेरै दोषी छु म...

सबै बेहोशी नशा पिएर,

बिना पिएरै बेहोश छु म।

अरु निर्दोषी माया भुलेर,

बिना भुलेरै दोषी छु म...

बिना भुलेरै दोषी छु म...

सबै बेहोशी नशा पिएर।

संगीत..........

सपना फुटेर, आँसु बनेछ,

त्यो आँसु फेरी व्यथा बनेछ।

सपना फुटेर, आँसु बनेछ,

त्यो आँसु फेरी व्यथा बनेछ।

आँसुका थोपा मोती बनेर,

उदास मनको कथा भनेछ

उदास मनको कथा भनेछ

सबै बेहोशी नशा पिएर।

संगीत.........

सुनसान बगरमा आँधी चलेछ,

फैलेर आँधी चाहना बनेछ।

सुनसान बगरमा आँधी चलेछ,

फैलेर आँधी चाहना बनेछ।

न अटेर माया अन्जुली भरेर,

ढलपल आँखा सागर भुलेछ...

ढलपल आँखा सागर भुलेछ

सबै बेहोशी नशा पिएर,

बिना पिएरै बेहोश छु म।

अरु निर्दोषी माया भुलेर,

बिना भुलेरै दोषी छु म...

बिना भुलेरै दोषी छु म..

सबै बेहोशी नशा पिएर..

धन्येबाद

Bhakta Raj Acharyaの他の作品

総て見るlogo