menu-iconlogo
huatong
huatong
bipul-chettri-aashish-cover-image

Aashish

Bipul Chettrihuatong
mirandatiffany_2004huatong
歌詞
収録
ईन्द्रेनि रङ्गको छ, तिम्रो निर्मल संसार

कमलको फुल झै तिम्रो कमलो मुहार

सानासाना पाइला हिडि

ठूलाठूला आशा बोकेर

जगतलाई उज्यालो पार्ने तिम्रो हसाइ

हृदयमा छापिने साँचो तिम्रो हेराइ

तिम्रो खुसीमा नै मेरो खुसीयाली गासिए छ

जीवनको बाटोमा तिमी सधै अघि बढ

सफलताको सिखर तिमी सधै माथि चढ

जित भए हार, दुबैलाई सुइकारेर हिड

अहंकारलाई तिमी कहिले कहिले आफ्नो नबनाउ

अत्याचार कसैको कहिले कहिले नसहनु

सुख भए पनि दुःखलाई नबिर्सि राख्नु

आशिस मेरो यो तिमी फलिफुलि रहोस्

प्राथना छ मेरो तिमी सधै सुखी रहोस्

अन्धकार माझ उज्यालो दिप नै बनोस्

ममता तिमी हैउ, तिमी नै हैउ लक्ष्मी

सुन्दरता तिमी हैउ, तिमी सबै हैउ छोरी

मेरो खालि होइन, संसारकै हउ तिमी रानी

नाचन है नानी, जन्दगीलाई अंगाली बाच है

नाच है नानी, डम्फुको तिमी तालैमा नाच है

पिर आऐ घमले नाच, सुख पाए खुसीले नाच

नाचन है नानी, जन्दगीलाई अंगाली बाच है

नाच है नानी, डम्फुको तिमी तालैमा नाच है

पिर आऐ घमले नाच, सुख पाए खुसीले नाच

नाचन है नानी, जन्दगीलाई अंगाली बाच है

नाच है नानी, डम्फुको तिमी तालैमा नाच है

पिर आऐ घमले नाच, सुख पाए खुसीले नाच

नाचन है नानी, जन्दगीलाई अंगाली बाच है

नाच है नानी, डम्फुको तिमी तालैमा नाच है

पिर आऐ घमले नाच, सुख पाए खुसीले नाच

नाचन है नानी, जन्दगीलाई अंगाली बाच है

नाच है नानी, डम्फुको तिमी तालैमा नाच है

पिर आऐ घमले नाच, सुख पाए खुसीले नाच है

Bipul Chettriの他の作品

総て見るlogo