menu-iconlogo
huatong
huatong
deepak-limbu-pahilo-pahilo-maya-cover-image

Pahilo Pahilo maya

Deepak Limbuhuatong
space_mountain2003huatong
歌詞
収録

पहिलो पहिलो माया

दिपक लिम्बू

न्यानो न्यानो हुन्छनी

प्यारो प्यारो हुन्छनी

न्यानो न्यानो हुन्छनी

प्यारो प्यारो हुन्छनी

भुल्नै गाह्रो हुन्छनी

पहिलो पहिलो माया

पहिलो पहिलो माया

पहिलो पहिलो माया

पहिलो पहिलो माया

धेरै धेरै जाती हुन्छ माया

एकान्तकै साथी हुन्छ माया

धेरै धेरै जाती हुन्छ माया

एकान्तकै साथी हुन्छ माया

बिछोड नै भए पनि

सबै भन्दा माथी हुन्छ माया

बिछोड नै भए पनि

सबै भन्दा माथी हुन्छ माया

पहिलो पहिलो माया

पहिलो पहिलो माया

याद बनि आउछ नि

सपना सजाउछ नि

भुल्नै गाह्रो हुन्छ नि

पहिलो पहिलो माया

पहिलो पहिलो माया

पहिलो पहिलो माया

पहिलो पहिलो माया

धागो टुटेर चंगा छुटे झैँ

छुट्दै छुट्दैन माया कसैको

धागो टुटेर चंगा छुटे झैँ

छुट्दै छुट्दैन माया कसैको

जति बाधा बनोस दुनिया यो

टुट्दै टुट्दैन माया कसैको

जति बाधा बनोस दुनिया यो

टुट्दै टुट्दैन माया कसैको

पहिलो पहिलो माया

पहिलो पहिलो माया

मन भरि छाउछ नि

सारै सताउछ नि

भुल्नै गाह्रो हुन्छ नि

पहिलो पहिलो माया

पहिलो पहिलो माया

न्यानो न्यानो हुन्छ नि

प्यारो प्यारो हुन्छ नि

भुल्नै गाह्रो हुन्छ नि

पहिलो पहिलो माया

पहिलो पहिलो माया...×३

✌✌✌✌✌✌✌

Deepak Limbuの他の作品

総て見るlogo

あなたにおすすめ