menu-iconlogo
huatong
huatong
dipak-limbuanju-panta-kasle-choryo-mero-man-cover-image

Kasle choryo mero man

dipak limbu/Anju Pantahuatong
nwcu22huatong
歌詞
収録
"नेपाली गित संगीतलाई सबैले माया गरौ"

शब्द: किरण खरेल

स्वर: दिपक लिम्बू अन्जु पन्त

संगित: शुरेस अधिकारी

ए दिल मलाई सुटुक्क भन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

जता हेर्यो हरियाली हलचल छ

मनभरी खुशियाली चञ्चल छ

हो...जता हेर्यो हरियाली हलचल छ

मनभरी खुशियाली चञ्चल छ

कतै चरिले गाउँछ

कतै हावा छमछमाउछ

कतै चरिले गाउँछ

कतै हावा छमछमाउछ

चरीको गीतले चोर्यो मन

कि कसैको प्रीतले चोर्यो मन……

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

जहाँ जहाँ पाइला टेकुँ रोकिन्न

आशा इच्छा उड्न थाले छेकिन्न

जहाँ जहाँ पाइला टेकुँ रोकिन्न

आशा इच्छा उड्न थाले छेकिन्न

कतै मायाको बस्ति

कतै कतै अनौठो मस्ती

कतै मायाको बस्ति

कतै कतै अनौठो मस्ती

मायालुपनले चोर्यो मन

कि वातावरणले चोर्यो मन……

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

ए दिल मलाइ सुटुक्क भन

ए दिल मलाइ सुटुक्क भन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

कस्ले चोर्यो मेरो मन

ओ…हो…हो...हो…हो…हो…

dipak limbu/Anju Pantaの他の作品

総て見るlogo