(Ayy, Hrithik got the dope)
नगर किचकिचकिच
हात जोड्छु, please, please, please
आफ्नै zone मा बसिराछु, सबै ठीक, ठीक, ठीक
नगर किचकिचकिच
हात जोड्छु, please, please, please
आफ्नै zone मा बसिराछु, सबै ठीक, ठीक, ठीक
मसँग किचकिच गरी रिस, रिस
तिमी हानी बस मात्रै गफ (yeah)
म दिन्छु हिट गीत every week, week
अनि बाँडी बस्छु जहिले love (yeah)
म मेरो ठिस-ठिस केटाहरूसँग
टोलभरि बाँधी जहिले ग्याङ (yeah)
सोल्टी, ल please, please हामी सोझा राजा
भेजा, नहानी बस न ल्याङ (yeah, yeah, yeah)
कुरा छ sweet, sweet, big dream
लडाउँदै अगाडि बढाउने प्लान
Ready छ beat, kill गरी गीत
बनाउने, झार्दिन्छु scene मा bang
हेर्दै जा, ठीक-ठीक हाम्रो आनीबानी
बाँडी green weed, तानी खुसी हामी
मेरो केटाहरू सबै मोजमा
दुःखमा सिक्यौँ हामीले खुसी खोज्न
नगर किचकिचकिच
हात जोड्छु, please, please, please
आफ्नै zone मा बसिराछु, सबै ठीक, ठीक, ठीक
नगर किचकिचकिच
हात जोड्छु, please, please, please
आफ्नै zone मा बसिराछु, सबै ठीक, ठीक, ठीक
ऊ हल्का dramatic पाराको chicks (ayy)
घरमा बजिराथ्यो तीज गीत
मेरै लागि उसले बर्त बस्या हो रे
सुनेरै टाप म top speed
ऊ भने फोन गरी गर्छे किचकिच
त्यति साह्रो serious नभाको भए राम्रो
सम्झाउन सकिन, दुई stick
रिजिला भरेसी chill
एक्कासि, सोल्टिनी block हान्दिएँ मैले
IG मा हेर्दै छु chicks list
लेख्दिन्छु गीतहरू २०-३० वटा
फोकटमै फ्याल्दिन्छु weekly
मेरो deluxe album पनि फ्री-फ्री
हाम्रो लेभलै मिल्दैन, bitch, please
तँलाई गाड्दिन्छु भुईँमुनि six feet (ayy)
कोरोना बढ्याछ, six feet दूरी राख्न जरुरी छ
Yeah, क्यामरा नदेखा मलाई, यहाँ चिकेन तन्दुरी छ
चीज-चीज गर्ने फुर्सदै छैन, म busy
म मेरो फोनमा, आफ्नै zone मा मेरै गीतहरू सुन्दै छु म
एक्कासि, ringtone पो बज्छ, त्यही अघिकै chicks
नगर किचकिचकिच
हात जोड्छु, please, please, please
आफ्नै zone मा बसिराछु, सबै ठीक, ठीक, ठीक
नगर किचकिचकिच
हात जोड्छु, please, please, please
आफ्नै zone मा बसिराछु, सबै ठीक, ठीक, ठीक