menu-iconlogo
huatong
huatong
kandara-band-lekaki-hey-maya-cover-image

Lekaki hey maya

Kandara Bandhuatong
peararkiehuatong
歌詞
収録
lekaki hey maya kandara band

म्युजिक...

लेक कि हे माया मोहनी सबैलाई लगाउने

आखाको रिम्झिमले मन नै खलबलाई दिने

लेक कि हे माया मोहनी सबैलाई लगाउने

हे..आखाको रिम्झिमले मन नै खलबलाई दिने

roman magar" follow गर्नुस है"

म्युजिक.......

"गुराँस टिपेर चुल्ठो

सजेकी,आखामा कालो गाजल लाएकि"२

के सार्है राम्री भएकी,झन

हास्दै हेर्दै हिडेकी...

लेककि हे माया मोहनी सबैलाई लगाउने

हे..आखाको रिम्झिमले मन नै खलबलाई दिने

roman magar"follow गर्नुस है"

म्युजिक....

"स्याउ जस्तो गाला आँखा लाग्ला

है कोमल मन लाई फकाउला है"२

का जान तिमी हिडेकी,हामिलाई किन बिर्सेकी

लेककी हे माया मोहनी सबैलाई लगाउने

आखाको रिम्झिमले मन नै खलबलाई दिने

लेककी हे माया मोहनी सबैलाई लगाउने

हे..आखाको रिमझिमले मन नै खलबलाई दिने...

"धन्यवाद"

Kandara Bandの他の作品

総て見るlogo

あなたにおすすめ