menu-iconlogo
huatong
huatong
melina-rai-siraima-sirbandi-cover-image

Siraima Sirbandi

Melina Raihuatong
henigikvbhuatong
歌詞
収録
नेपाली चलचित्र हाउ फन्नी

सब्द संगीत बसन्त सापकोटा

स्वर मेलिना राइ

सिरैमा सिर्बंदी कानैमा मेरो झुम्का

नाकैमा फुली मेरो आखैमा गाजल

सिरैमा सिर्बंदी कानैमा मेरो झुम्का

नाकैमा फुली मेरो आखैमा गाजल

मै नाच्छु छमछमी ......

बजाई देउन मादल

सिरैमा सिर्बंदी कानैमा मेरो झुम्का

नाकैमा फुली मेरो आखैमा गाजल

उडु उडु लाग्छ मलाइ चरी बनि आकाशैमा

भुलुभुलु लाग्छ मलाइ त्यो जुनको प्रकाशैमा

हो उडु उडु लाग्छ मलाइ चरी बनि आकाशैमा

भुलुभुलु लाग्छ मलाइ त्यो जुनको प्रकाशैमा

के भयो मलाइ यो लौन आजकल

के भयो मलाइ यो लौन आजकल

मै नाच्छु छमछमी ...

बजाई देउन मादल

सिरैमा सिर्बंदी कानैमा मेरो झुम्का

नाकैमा फुली मेरो आखैमा गाजल

आफ्नै छ पारा मेरो बेग्लै छ आनी बानि ...

कोहीको मन बिझाउने काम गर्दिन जानी जानी

होहो आफ्नै छ पारा मेरो बेग्लै छ आनी बानि

कोहीको मन बिझाउने काम गर्दिन जानी जानी

आउदैन गर्नलाई जाल झेल अनि छल

आउदैन गर्नलाई जाल झेल अनि छल

मै नाच्छु छमछमी ...

हो बजाई देउन मादल

सिरैमा सिर्बंदी कानैमा मेरो झुम्का

नाकैमा फुली मेरो आखैमा गाजल

मै नाच्छु छमछमी ......

बजाई देउन मादल

सिरैमा सिर्बंदी कानैमा मेरो झुम्का

नाकैमा फुली मेरो आखैमा गाजल ....

Melina Raiの他の作品

総て見るlogo