menu-iconlogo
huatong
huatong
avatar

नमुछे आमा दहीमा टिका नछरे जमरा

Narayan Rayamajhihuatong
mj2522huatong
歌詞
収録

मा रहनु भएका सम्पूर्ण मित्र साथीहरुलाई

बिजया दशमीको धेरै धेरै शुभकामना

SUR SARGAM GROUP

नमुछे आमा दहीमा टिका नछरे जमरा

दैबले पर्दा उठायो आमा आउदिन फर्केर

नमुछे आमा दहीमा टिका नछरे जमरा

दैबले पर्दा उठायो आमा आउदिन फर्केर

दैबले पर्दा उठायो आमा आउदिन फर्केर

SSG NabinMalla7

मखमली फुल्दा मार्सी धान झुल्दा

बहिनि आउने छिन

दैलाको तस्बिर छातीमा टासी आशु बगाउने छिन

मखमली फुल्दा मार्सी धान झुल्दा

बहिनि आउने छिन

दैलाको तस्बिर छातीमा टासी आशु बगाउने छिन

नझारे आमा ......

नझारे आमा आशुका ढिका मूल बाटो हेरेर

जादैन दुख आशुका धारा बर्बरी झारेर

जादैन दुख आशुका धारा बर्बरी झारेर

SSG

झोलुङ्गाबाट उठेर छोरी खोइ बाबा भन्ने छिन

बिउझेर प्यारी मुर्छिदै फेरी

दातै पो बान्ने छिन

झोलुङ्गाबाट उठेर छोरी खोइ बाबा भन्ने छिन

बिउझेर प्यारी मुर्छिदै फेरी

दातै पो बान्ने छिन

नफोरे प्रिया ....

नफोरे प्रिया नाडीका चुरा झर्याम पारेर

जादैन दुख आशुका धारा बर्बरी झारेर

जादैन दुख आशुका धारा बर्बरी झारेर

नमुछे आमा दहीमा टिका नछरे जमरा

दैबले पर्दा उठायो आमा आउदिन फर्केर

दैबले पर्दा उठायो आमा आउदिन फर्केर

नखेल्नु जुवा र तास धनको नाश जिबनको बनबास

Narayan Rayamajhiの他の作品

総て見るlogo