menu-iconlogo
huatong
huatong
avatar

Dautari

Neetesh Jung Kunwarhuatong
norton_ashleyhuatong
歌詞
レコーディング
जूनतारा हेर्दै बसेकी होलेउ तिमी

तिम्लाई टाढैबाट सम्झना छ धेरै

मिलन हुने कहिले हो कहिले यो जिन्दगीमा

बरु कहाँ छौ भन, दौडी आउनेछु म

गाउँखाने कथाझैँ भइदियो कि दौँतरी यो?

बुझे जस्तो लाग्छ, तै नि दोधार मै छु

तिमी पनि झस्किएर बिउँझिन्छ्यौ होला नि, खै?

आँखा चिम्म गरी आमालाई सम्झिनू है

भन्न म चाहन्छु आज तिमीलाई

रिसाए नि माफी दिनू, याद आछ मलाई

भन्न म चाहन्छु आज तिमीलाई

रिसाए नि माफी दिनू, याद आछ मलाई

हा, हा-हा, हा, ला, ला, ला, ला-ला-ला

आ-हा-हा-हा, ला-ला, ला-ला-ला-ला, ला-ला-ला

मैले देखेको नि छैन तिमीलाई

कुन्नि कसको माझमा निदाइराकी छ्यौ

जति भड्किनु छ, यही हो समय तिम्रो

कदापि छाड्ने छैन, भेट्न मात्र देऊ

जूनतारा हेर्दै बसेकी होलेउ तिमी

तिम्लाई टाढैबाट सम्झना छ धेरै

मिलन हुने कहिले हो कहिले यो जिन्दगीमा

बरु कहाँ छौ भन, दौडी आउनेछु म

भन्न म चाहन्छु आज तिमीलाई

रिसाए नि माफी दिनू, याद आछ मलाई

भन्न म चाहन्छु आज तिमीलाई

रिसाए नि माफी दिनू, याद आछ मलाई

भन्न म चाहन्छु आवाज यो मनको

तिम्रै हो आत्मा मेरो, भर छैन तनको

ला-ला-ला-ला, ला, ला, ला-ला, ला-ला-ला

आ-हा-हा-हा, हा, हा, हा-हा, हा

Neetesh Jung Kunwarの他の作品

総て見るlogo