menu-iconlogo
huatong
huatong
pramod-kharelbinaya-niraula-timi-sanga-najar-cover-image

Timi Sanga Najar

Pramod Kharel/Binaya Niraulahuatong
rdbs_starhuatong
歌詞
収録
तिमी सँग नजर जुधाई डराएको याद आयो

तिमी सँग नजर जुधाई डराएको याद आयो

तिम्रो मीठो मुस्कानमा हराएको याद आयो

तिम्रो मीठो मुस्कानमा हराएको याद आयो

कति सपना सजाएको थिएँ मैले तिम्रो नाउमा

सपनीमा तिमीलाई देखि कराएको याद आयो

सपनीमा...

सपनीमा तिमीलाई देखि कराएको याद आयो

साँझ पख दोबाटोमा भेटिएको याद आयो

साँझ पख दोबाटोमा भेटिएको याद आयो

त्यै बेलामा मायाको प्यास

मेटिएको याद आयो हो हो

त्यै बेलामा मायाको प्यास

मेटिएको याद आयो हो हो

मेटिएको याद आयो

टाढा हुँदा आँखा बाट आँशु झर्या याद आयो

टाढा हुँदा आँखा बाट आँशु झर्या याद आयो

किन किन आज तिमीले

माया गर्या याद आयो हो हो

किन किन आज तिमीले

माया गर्या याद आयो हो हो

माया गर्या याद आयो

तिमी सँग नजर जुधाई डराएको याद आयो

तिम्रो मीठो मुस्कानमा हराएको याद आयो

तिम्रो मीठो मुस्कानमा हराएको याद आयो

कति सपना सजाएको थिएँ मैले तिम्रो नाउमा

सपनीमा तिमीलाई देखि कराएको याद आयो

सपनीमा...

सपनीमा तिमीलाई देखि कराएको याद आयो

Pramod Kharel/Binaya Niraulaの他の作品

総て見るlogo